• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ पौष २९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

      १ घण्टा अघि

      माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

      १ घण्टा अघि

      प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

      १ दिन अघि

      पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

      १ दिन अघि

      कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

      १ दिन अघि

      यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

      १ दिन अघि

      शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

      १ दिन अघि

      कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

      १ दिन अघि

      निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

      १ दिन अघि

      काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

      १ दिन अघि

      इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

      १ दिन अघि

      कांग्रेस विशेष महाधिवेशनः राष्ट्रिय महत्त्वको आयोजनाबारे कांग्रेसले अघि सार्यो ६ प्रस्ताव

      १ दिन अघि

      स्याट​द्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु

      १ दिन अघि

      नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको ‘चु ल्हुई’ सार्वजनिक

      १ दिन अघि

      महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

      १ दिन अघि
    आज: २०८२ पौष २९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

  • लाईभ नेपाल
  • २०८१ माघ २०, आईतबार (११ महिना अघि)
  • ८१२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपियाँ ८२ पैसा र बिक्रीदर १५२ रुपियाँ ४८ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ८९ पैसा र बिक्रीदर ८६ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ४१ पैसा र बिक्रीदर ९५ रुपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ८९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिददर आठ रुपियाँ ९४ पैसा र बिक्रीदर आठ रुपियाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०४ पैसा र बिक्रीदर ३१ रुपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५३ पैसा र बिक्रीदर नौ रुपियाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५० पैसा र बिक्रीदर १२ रुपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २३ पैसा र बिक्री दर १९ रुपियाँ ३१ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७४ पैसा र बिक्रीदर १७ रुपियाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ १९ पैसा र बिक्रीदर ४५० रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ८१ पैसा र बिक्रीदर ३६८ रुपियाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ १७ पैसा र बिक्रीदर ३६० रुपियाँ ७३ पैसा निर्धारण भएको छ। यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

    माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

    यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

    समाचार

    युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

    माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑