• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

      १२ घण्टा अघि

      मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

      २0 घण्टा अघि

      हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

      २१ घण्टा अघि

      सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

      २१ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

      २१ घण्टा अघि

      Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

      २१ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

      २१ घण्टा अघि

      वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

      २१ घण्टा अघि

      पिएसजीलाई सफलता माथी सफलता, पुग्यो क्लब विश्वकपको फाइनलमा

      २१ घण्टा अघि

      आजकाे फलफूल तथा तरकारी मूल्य

      २१ घण्टा अघि

      गर्मीका लागि अती उपयुक्त ५ फ्रुट्स फेस प्याक

      २२ घण्टा अघि

      आज आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

      २२ घण्टा अघि

      अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत

      १ दिन अघि

      नेपाल एसबिआई बैंकले मनायो ३२ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सम्पन्न

      १ दिन अघि

      यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर!

      १ दिन अघि
    आज: २०८२ अषाढ २७, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ३०, शुक्रबार (३ हफ्ता अघि)
  • ५९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन्। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न आग्रह गरेका हुन् ।

    “समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ ।

    ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री ओलीले भने, “प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।” अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोतसाधनसम्पन्न हुनुुपर्ने र प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिनेतर्फ लाग्न आग्रह गर्नुभयो । प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

    Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

    समाचार

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑