• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

      १ दिन अघि

      आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

      १ दिन अघि

      अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

      १ दिन अघि

      International Volunteer Day today

      १ दिन अघि

      एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै

      १ दिन अघि

      समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

      १ दिन अघि

      दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

      १ दिन अघि

      सुन तोलाकाे दुई लाख ५२ हजार ४ सय, चाँदीकाे कतिमा हुँदैछ काराेवार

      १ दिन अघि

      नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

      १ दिन अघि

      एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

      १ दिन अघि

      कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

      १ दिन अघि

      कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

      १ दिन अघि

      हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

      १ दिन अघि

      ‘बैंक अफ द इयर २०२५’ अवार्डको उपाधि सिटिजन्स बैंकलाई

      १ दिन अघि

      आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?

      १ दिन अघि
    आज: २०८२ मंसिर २१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

  • लाईभ नेपाल
  • २०८२ मंसिर २, मंगलबार (२ हफ्ता अघि)
  • २०४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट

  • काठमाडौं । लोकप्रिय नेपाली टेलिभिजन सिरियल ‘दियो’ को २५ औं भाग सफलतापूर्वक सम्पन्न भएको अवसरमा काठमाडौंमा एक विशेष कलाकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ। सिरियलले नेपाली समाजमा सकारात्मक सन्देश फैलाएको भन्दै कलाकार तथा निर्माण पक्षले खुसी व्यक्त गरेका छन्।

    कार्यक्रममा बोल्दै सिरियलका कलाकारहरूले ‘दियो’ को कथावस्तु निकै सकारात्मक रहेको बताए। उनीहरूले सिरियलमा आफूहरूले सकारात्मक वा नकारात्मक जुनसुकै भूमिका निभाए पनि यसले समाजलाई दिन खोजेको सन्देश सकारात्मक र उपयोगी रहेकोमा जोड दिए।

    सिरियलकी निर्माता पद्मा उप्रेतीले ‘दियो’ बनाउनुको मुख्य उद्देश्य समाजमा आफूले देखेका र सुनेका यथार्थ घटनाहरूलाई पर्दामा उतार्नु रहेको बताउनुभयो। उहाँका अनुसार यो सिरियलले एउटी नारीले आफ्नो परिवारका लागि के-कति गर्न सक्छिन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।

    त्यस्तै, निर्देशक श्रीकृष्ण थापाले ‘दियो’ एक महिलाले लेखेको र समाजको यथार्थपरक कथामा आधारित सिरियल भएकाले यसको निर्देशन गर्न आफूलाई निकै मन लागेको बताउनुभयो। उहाँले यो सिरियल करिब ५० वर्षअगाडिको कथा भएकोले त्यो बेलाको अवस्थालाई दुरुस्तै देखाउनु चुनौती भए पनि आजको पुस्ताले त्यो बेलाको सामाजिक अवस्था बुझ्नका लागि पनि सिरियल हेर्नैपर्नेमा जोड दिनुभयो।

    युवा अभियान्ता तथा समाजसेवी पुष्कर राज पाण्डेले ‘दियो’ सिरियलले सबैको घरमा ‘दियो बाल्ने’ काम गरेको र यसको यथार्थ चित्रणका कारण यो एक पारिवारीक सिरियल बनेको बताउनुभयो। उहाँले ‘दियो’ लाखौं भागसम्म सफल होस् भनी शुभकामना व्यक्त गर्नुभयो।

    गायक, नायक तथा समाजसेवी सुधीर राज श्रेष्ठले पनि सिरियललाई माया गर्न र हेर्न सबै नेपालीलाई आग्रह गर्नुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई पत्रकार तथा समाजसेवी सावित्री बस्नेत सबुले सहजीकरण गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

    आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

    अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

    International Volunteer Day today

    एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै

    समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

    समाचार

    ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

    आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

    अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

    International Volunteer Day today

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑