• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

      १ दिन अघि

      आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

      १ दिन अघि

      अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

      १ दिन अघि

      International Volunteer Day today

      १ दिन अघि

      एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै

      १ दिन अघि

      समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

      १ दिन अघि

      दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

      १ दिन अघि

      सुन तोलाकाे दुई लाख ५२ हजार ४ सय, चाँदीकाे कतिमा हुँदैछ काराेवार

      १ दिन अघि

      नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

      १ दिन अघि

      एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

      १ दिन अघि

      कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

      १ दिन अघि

      कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

      १ दिन अघि

      हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

      १ दिन अघि

      ‘बैंक अफ द इयर २०२५’ अवार्डको उपाधि सिटिजन्स बैंकलाई

      १ दिन अघि

      आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?

      १ दिन अघि
    आज: २०८२ मंसिर २१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

  • लाईभ नेपाल
  • २०८२ मंसिर ३, बुधबार (२ हफ्ता अघि)
  • ६२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (CAN) सँगको साझेदारीलाई जारी राखेको छ। यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको छ।

    यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ। यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा जस्मिन पेन्ट्स गर्व गर्दछ। यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीहरूको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको छ।

    यो साझेदारी केवल स्पोन्सरशिप होइन। जस्मिन पेन्ट्सले यसलाई राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा लिएको छ। राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने तथा उदयीमान खेलाडीहरूले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ। ३० वर्षभन्दा बढीको भरोसा र अनुभवसहितको जस्मिन पेन्ट्स नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिन प्रतिबद्ध छ।

    नयाँ सिजन सुरु हुँदै गर्दा जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन बनाउने र यसको यात्रामा थप उत्साह र रौनक बढाउने महत्वपूर्ण साझेदारका रूपमा आफ्नो सहयोग निरन्तर जारी राख्ने अपेक्षा राखेको छ। जस्मिन पेन्ट्सको बारेमा: नेपाललाई पेन्ट तथा कलर उत्पादनमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित सन् १९९४ (बि.सं. २०५१) मा स्थापना भएको जस्मिन पेन्ट्स लिमिटेड पूर्णतया स्वदेशी नेपाली ब्रान्ड हो।

    हालै, स्थापनाको ३० वर्ष पार गरेको यस नम्बर १ नेपाली पेन्ट्स ब्रान्डले NS प्रमाणपत्र, ISO 9001:2008 र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्दै नेपाली पेन्ट उद्योगमा आफ्नै मजबुत स्थान बनाएको छ। गुणस्तरका लागि प्रतिबद्ध जस्मिन पेन्ट्सले प्रत्येक उत्पादनलाई कडा प्रयोगशाला परीक्षणपछि मात्र बजारमा ल्याउने गर्छ, र कलर–च्वाइस सफ्टवेयर जस्ता अत्याधुनिक प्रविधि तथा ग्राहकमैत्री इनोभेसनहरूका कारण यो कम्पनी नेपालको पेन्ट्स उद्योगको एक विश्वसनीय र अग्रणी ब्राण्डका रूपमा स्थापित छ।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

    आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

    अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

    International Volunteer Day today

    एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै

    समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

    समाचार

    ‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

    आकर्षण बढ्दैछ सौर्य ऊर्जाका परियोजनामा

    अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

    International Volunteer Day today

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑