• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

      २0 घण्टा अघि

      Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

      २१ घण्टा अघि

      NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

      २१ घण्टा अघि

      तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      २१ घण्टा अघि

      सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

      २२ घण्टा अघि

      फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

      १ दिन अघि

      ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

      १ दिन अघि

      नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

      १ दिन अघि

      प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

      १ दिन अघि

      यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

      १ दिन अघि

      साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको ओइरो

      १ दिन अघि

      प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

      १ दिन अघि

      प्रधानमन्त्री शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

      १ दिन अघि

      टायर पन्चर भएर माइक्रो दुर्घटना: ६ जना घाइते

      १ दिन अघि
    आज: २०८३ श्रावण २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    त्रिवीको ५०औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी दीक्षित हुँदै

  • लाईभ नेपाल
  • २०८१ पौष १३, शनिबार (१ साल अघि)
  • २१६३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयले बर्सेनि दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि समारोहको मोडेल परिवर्तन गर्ने भएको छ । स्नातकदेखि विद्यावारिधि सम्म उत्तिर्ण हुनेको संख्या बर्सेनि ७० हजार भन्दा बढी हुनु र दीक्षान्त समारोहमै ३० हजारभन्दा बढी सहभागी हुँदा ठाउँको अभाव र व्यवस्थापनमै कठिनाइ भएपछि विश्वविद्यालयले विकल्प खोजेको हो।

    देशकै पुरानो त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा यो वर्ष १४ हजार विद्यार्थी दीक्षित हुँदैछन्। दीक्षीत हुने विद्यार्थीका कमसेकम १८ हजार अभिभावक सहभागि हुने दीक्षान्त समारोहमा ३२ हजार सहभागी हुनेछन्। दीक्षित हुने विद्यार्थीको ठूलो संख्या एउटै समारोहमा व्यवस्थापन गर्न विश्वाद्यालयलाई हम्मेहम्मे पर्ने गरेको छ।

    यति ठूलो संख्यामा विद्यार्थी र अभिभावक भेला हुनका लागि आवश्यक स्थानको समेत अभाव हुँदा अर्को वर्षदेखि दीक्षान्त समारोहको विधि नै फेर्ने तयारी विश्वविद्यालयले गरेको छ। अब ६-६ महिनामा वा संकायगत रुपमा समारोह आयोजना गर्ने निर्णय भएको हो त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा डा केशरजंग बरालले जानकारी दिनुभयो ।

    विश्वविद्यालयमा ४ लाख ५० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । व्यवस्थापन, मानविकी, कानून, र शिक्षा गरी ४ वटा संकाय र चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशु, वनविज्ञान र विज्ञान प्रविधि गरि ५ वटा अध्ययन संस्थानबाट गरि यस वर्ष ७४ हजार विद्यार्थी उत्तीर्ण भएका छन् । ‘आज हुने ५० औं दीक्षान्त समारोहमा १ सय ५४ विद्यावारिधि गरेका सहित १४ हजार विद्यार्थी दीक्षित हुँदैछन्,’ परीक्षा नियन्त्रण कार्यालय, त्रिविका नियन्त्रक प्रा पुष्पराज जोशीले बताउनु भयो ।

    त्यसो त दीक्षान्त समारोहमा ठूलो संख्यामा विद्यार्थी र अभिभावक रंगशालामा आउने भएपछि ट्राफिक व्यवस्थापन गर्न अर्को चुनौती छ । त्यसैले विद्यार्थी र अभिभावकलाई पनि सहज हुने गरी दीक्षान्त समारोहलाई समय सापेक्ष परिमार्जन गरिने तयारी गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

    समाचार

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑