• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १६, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सरकारी सवारी दुरुपयोगमा कडाइ: ६२२ गाडी फिर्ता, सुशासनतर्फ सरकारको ठोस कदम

      १0 मिनेट अघि

      सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

      १३ मिनेट अघि

      वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

      २१ घण्टा अघि

      इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते

      २१ घण्टा अघि

      सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

      २१ घण्टा अघि

      Special Opportunity to Exchange Old Vehicles for a New Proton Car

      २१ घण्टा अघि

      पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

      २१ घण्टा अघि

      वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

      २२ घण्टा अघि

      विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

      २२ घण्टा अघि

      आजको मौसम : यी प्रदेशमा बर्सात हुने

      २२ घण्टा अघि

      लगानी बोर्डद्वारा एकल बिन्दु सेवा केन्द्र सुरु

      २२ घण्टा अघि

      ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

      २२ घण्टा अघि

      सात वर्षीय बालकले राखे कीर्तिमान

      २२ घण्टा अघि

      नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

      २३ घण्टा अघि

      नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

      २३ घण्टा अघि
    आज: २०८३ बैशाख १६, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    आज जेठ ९ गते शुक्रबार, दिन कस्ताे रहला ? हेरौं राशिफल

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ९, शुक्रबार (११ महिना अघि)
  • १०३८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं ।आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ कृष्ण पक्षको एकादशी तिथि। अपरा एकादशी व्रत। सिद्धचरण श्रेष्ठ जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतियोगितामा प्रति‌द्वन्दीहरुबाट कडा टक्कर मिल्नेछ। वाणी र व्यवहारमा संयम बनाएर राखुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    वृष :इष्टमित्रहरुसँग राम्रो समय बित्नेछ तारिफ योग्य कामले आफूलाई समाजमा प्रतिष्ठित गराउन सक्नुहुनेछ। नोकरीको लागि नयाँ अवसर मिल्नेछ। धेरै समयदेखि रोकिएको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन : वित्तीय स्थितिमा सुधार हनेछ। राजनीतिक क्षेत्रमा प्रशंसा हुनेछ। गृहणीहरु घरको कामकाजमा समर्पित हुनेछन्। नयाँ योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रं गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट : आत्मविश्वासमा वृद्धि हुनेछ भने कुनै अहम कार्यमा सफलता पनि मिल्नेछ। धार्मिक वा आध्यात्मिक गतिविधिमा समय बित्र्नेछ। पुरानो सफलताले अरु कार्यमा जोस जागर बढाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह : प्रभावशाली व्यक्तित्वहरुसँग सम्पर्क बढ्‌नेछ। महत्वकांक्षी योजनाहरू पूरा हनेछन्। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कन्या : आज तपाई ऊर्जावान रहनुहनेछ। कार्य समयमा सम्पादन हुनाले जीवनसाथीसँग भ्रमणका रूपरेखा बन्नेछन् । रचनात्मक कार्यमा लाग्ने हरुको लागि समय लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    तुला :नयाँ अवसरको साथै आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन्। प्रयत्न गर्दा छोटो समयमा राम्रो कार्यको जग बसाउन सकिनेछ। वि‌द्यार्थीहरुको पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभअंक ७ रहेको छ।

    वृश्चिक :व्यक्तिगत कार्यमा सफलता पाइएला। कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। अनपेक्षित रुपमा मन चन्चल हुन सक्छ। प्रियजनसँग भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    धनु : समय विचार गरेर आफ्नो लागि समय छुट्‌याउनुहोस्। सकारात्मक सोच सफलताको सूत्र रहनेछ। घरमा पाउनाको आगमनले मन प्रशन्न रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

    मकर :व्यवसायीहरुको लागि दिन लाभदायी रहनेछ। बोलीको प्रभावले प्रतिष्ठा बढ्‌नेछ। मेहनतले इच्छा र आकांक्षा पूरा हुनेछन्। दैनिक कार्यहरु सन्तुष्ट ढंगले सम्पन्न हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ :सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। धर्मकर्मको आस्थामा वृ‌द्धि हुनेछ। लामो समयदेखि रोकिएका कार्यहरु बिस्तारै अघि बढ्‌नेछन्। मित्रहरुबाट सहयोग मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

    मीन :प्राविधिक वा टेक्नोलोजी क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विचार पुऱ्याएर निर्णय लिनुहोला। जीवनमा मतभेद भएपनि समझदारी कायम रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    सरकारी सवारी दुरुपयोगमा कडाइ: ६२२ गाडी फिर्ता, सुशासनतर्फ सरकारको ठोस कदम

    सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

    इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते

    सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    Special Opportunity to Exchange Old Vehicles for a New Proton Car

    समाचार

    सरकारी सवारी दुरुपयोगमा कडाइ: ६२२ गाडी फिर्ता, सुशासनतर्फ सरकारको ठोस कदम

    सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

    इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑