• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

      १७ घण्टा अघि

      नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

      १७ घण्टा अघि

      सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

      १७ घण्टा अघि

      भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

      १७ घण्टा अघि

      बले चिप्लिँदा सुशीललाई चिठ्ठा

      १८ घण्टा अघि

      पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

      १८ घण्टा अघि

      एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरन्नोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्ब का लागि स्वीकृति प्राप्त

      १८ घण्टा अघि

      सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

      १८ घण्टा अघि

      वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए

      १८ घण्टा अघि

      विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारी संविधान र लोकतान्त्रिक व्यवस्थामाथिको प्रहारः सरोकारवाला

      १ दिन अघि

      नयाँ वर्षको सुखद सुरुवात: रक्षा नेपालका छोरीहरूलाई समाजसेवीहरूको सामूहिक साथ र मिष्टान्न भोजन

      १ दिन अघि

      कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

      १ दिन अघि

      तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

      १ दिन अघि

      ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार

      १ दिन अघि

      भारतको चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखन विरुद्ध’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ दिन अघि
    आज: २०८३ बैशाख १, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    बालश्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २९, बिहिबार (१0 महिना अघि)
  • ५९८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाण्डौं । बाल श्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा बाल श्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भयो। कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ९सिविस० को सहयोगमा मिडिया बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको थियो।

    कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर तथा बाल अधिकारकर्मी युवराज घिमिरेले ‘बाल श्रम – खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हाल करिब ११ लाख बालबालिका श्रममा संलग्न रहेको र त्यसमा करिब २ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्य प्रस्तुत गर्नुभयो। उहाँले बाल श्रम अन्त्यका लागि तथ्यांकहरूको अद्यावधिक, सकारात्मक अभिभावक शिक्षा, जनचेतनाको अभिवृद्धि, निजी क्षेत्र, सञ्चार क्षेत्र, नागरिक अभियान तथा राज्य तीनै तहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, बाल श्रम अन्त्यलाई राजनीतिक एजेन्डा र गौरवको योजना बनाइनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

    त्यसैगरी, बालबालिका तथा मिडिया समूहका संयोजक गोविन्द खड्काले ‘मिडिया र बालबालिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा बालबालिकासम्बन्धी विषयहरू पर्याप्त प्राथमिकता नपाएको र कतिपय अवस्थामा लापरवाहीपूर्ण ढंगमा प्रस्तुत हुने गरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले बालमैत्री पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूलाई नियमित तालिम, आचारसंहिता तथा कार्यदिशा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवाली र महासचिव अनिता पाण्डेले सञ्चारमाध्यमले बाल श्रम तथा बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले बालबालिकासम्बन्धी विषयहरूलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    साथै, सञ्चारकर्मीहरूले बाल अधिकारका सवालमा थप जिम्मेवार, संवेदनशील र सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो। सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले सञ्चालकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा बालबालिका तथा मिडिया समूहका सहसंयोजक रमेश गिरी, सदस्य सरोज ओझा लगायतका महानुभावहरुले धारणा राख्नुहुँदै बालश्रम संबन्धी समस्या समाधानमा संचार माध्यम र नागरिक समाज बिचको समन्वयले महत्वपूर्ण भूमिका खेल्ने आशय व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, बाल अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बाल श्रम अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि, सञ्चारको सशक्त प्रयोग र नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले यस अभियानमा सञ्चार क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    बले चिप्लिँदा सुशीललाई चिठ्ठा

    पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

    समाचार

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑