• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अपशब्दप्रति दुःख व्यक्त गर्दै महासचिवले प्रधानमन्त्रीप्रति बोलेका शब्द फिर्ता लिए

      ४ घण्टा अघि

      ७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य रु.२०,९९९/–

      १४ घण्टा अघि

      क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १६ घण्टा अघि

      बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न रञ्जित श्रेष्ठ प्रथम, १ लाख ३३ हजार पुरस्कार

      १७ घण्टा अघि

      राधास्वामी होल्डिङ् सेन्टरका १४ जना बालबालिकालाई महानगरपालिकाले होस्टेल पठायो : महानगर, विद्यालय र अभिभावक बिच सम्झौता

      १७ घण्टा अघि

      टोखाको ऐतिहासिक नेवारी बस्ती संरक्षण र होमस्टे विकासमा जोड, नगरपालिकालाई डिजिटल बनाउन आग्रह

      १७ घण्टा अघि

      प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

      २ दिन अघि

      कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

      २ दिन अघि

      प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

      २ दिन अघि

      ‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

      २ दिन अघि

      प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

      २ दिन अघि

      फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर

      २ दिन अघि

      स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने, अरु यथावत

      २ दिन अघि

      OPPO A6c Launches in Nepal with 7000mAh Battery, AI Features, 2-Month Replacement Guarantee, and Premium Design at NPR 20,999

      २ दिन अघि

      रास्वपाले आज देशैभर वडा भेला गर्दै

      २ दिन अघि
    आज: २०८३ जेष्ठ ४, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ भाद्र १८, बुधबार (८ महिना अघि)
  • ८७४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८२ साल भदौ १८ गते बुधबार । भाद्र शुक्ल पक्षका एकादशी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर ३ तारिख । हरिपरिवर्तिनी एकादशी व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : आजको दिन राम्राे रहेको छ। मातापिता र आफन्तहरुसँग मनोरञ्जनात्मक समय बित्नेछ। छोटो दूरीको व्यावसायिक यात्राको योग रहेको छ। धर्म कर्ममा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    बृष : मनमा चिन्ता बढ्नुका साथै टाउको दुख्ने समस्याले सताउने समय छ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। राजनीतिक क्षेत्रमा झुटो आरोप प्रत्यारोप लाग्ने सम्भावना रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन : आजकाे दिन प्रेम सम्बन्ध सुमधुर रहनेछ। साथीभाइसँगको भेटघाटले मन उत्साहित हुनेछ। परिवारबाट शुभ खबर सुन्न पाइएला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट : अरुलाई ऋन दिनबाट बच्नुहोस्। समस्यालाई टाल्नुभन्दा सम्पादन गर्नमा विश्वास राख्नुहोला। प्रभावशाली व्यक्तिसँग भेटघाट हुनेछ। सरकारी कार्यहरू सजिलै सम्पादन गर्न सकिएला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह : कार्यक्षेत्रमा कडा मेहनत गर्नुपर्ने समय रहेको छ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहला। दिनको उत्तरार्धमा शुभ खबर सुन्नाले मन हर्षित रहला। धार्मिक व्यक्तिहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    कन्या : साझेदारी व्यापारमा कार्य गर्दा सतर्क रहनुहोला। खानपिनमा ध्यान दिनुहोस। परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ। जग्गा जमीनमा गरेको लगानीबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    तुला : आटेको कार्यसम्पादन गर्न सकिनेछ। आफूभन्दा साना भाइबहिनीहरुमा आत्मीयता बढ्नेछ। गृहणीहरूलाई गृहकार्यमा अलि धेरै समय दिनुपर्ला। आजको शुभ रंग हरियो भने शुभ अक ३ रहेको छ।

    बृश्चिक : संचित धनमा वृद्धि हुनेछ। बोलिको माध्यमले कार्य सिध्द गर्न सकिनेछ। पारिवारिक सदस्यमा सामन्जस्यताको कमी आउन सक्छ। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु : भाग्यले विभिन्न परिबन्ध जुटाउने छ। अतिथिको रूपमा सत्कार व मानसम्मान पाइएला। शेयर बजारको लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    मकर : सहकर्मीहरूले कार्यक्षेत्रमा विरोध जताउन सक्छन् सावधान रहनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। मनमा स्फूर्ति र उमंगको कमी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ :घरमा शुभ कार्यको चर्चा हुनेछ। परिवारको साथ र सहयोगले नयाँ आश जाग्नेछ। छोटो दूरीको लाभदायक यात्रा गर्ने मौका मिल्ला। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    मीन :कला र साहित्यको क्षेत्रमा चासो बढ्नेछ। दिगो कामको जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा पिताको साथ पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    अपशब्दप्रति दुःख व्यक्त गर्दै महासचिवले प्रधानमन्त्रीप्रति बोलेका शब्द फिर्ता लिए

    ७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य रु.२०,९९९/–

    क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न रञ्जित श्रेष्ठ प्रथम, १ लाख ३३ हजार पुरस्कार

    राधास्वामी होल्डिङ् सेन्टरका १४ जना बालबालिकालाई महानगरपालिकाले होस्टेल पठायो : महानगर, विद्यालय र अभिभावक बिच सम्झौता

    टोखाको ऐतिहासिक नेवारी बस्ती संरक्षण र होमस्टे विकासमा जोड, नगरपालिकालाई डिजिटल बनाउन आग्रह

    समाचार

    अपशब्दप्रति दुःख व्यक्त गर्दै महासचिवले प्रधानमन्त्रीप्रति बोलेका शब्द फिर्ता लिए

    ७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य रु.२०,९९९/–

    क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न रञ्जित श्रेष्ठ प्रथम, १ लाख ३३ हजार पुरस्कार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑