• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

      १५ घण्टा अघि

      British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

      १५ घण्टा अघि

      पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

      १५ घण्टा अघि

      जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

      १५ घण्टा अघि

      आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

      १५ घण्टा अघि

      नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

      १ दिन अघि

      कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

      १ दिन अघि

      स्वदेश फर्किएलगत्तै देउवाले भने– ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?

      १ दिन अघि

      Eighteen Grade VII–IX Student Teams Build Real AI Solutions for Real Kathmandu Businesses in Historic Three-Week Sprint

      १ दिन अघि

      नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

      १ दिन अघि

      सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

      १ दिन अघि

      आज पनि सेयर बजार स्थिर, कारोबार रकम घट्यो

      २ दिन अघि

      अब एउटै प्लेटफर्मबाट बैंकिङ, क्यूआर पेमेन्ट र ऋण सेवा

      २ दिन अघि

      सरकारी कार्यालयका निवेदन अब एउटै ढाँचामा, डिजिटल प्रणालीमा पनि प्रयोग गर्न मिल्ने

      २ दिन अघि

      PM Shah’s Diplomatic Shift: Engaging India and China

      २ दिन अघि
    आज: २०८३ श्रावण ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाललाई नै स्वर्ग जस्तो सुन्दर बनाउनु हाम्रो लक्ष्य : डा. घिमिरे ॐ समाज डेण्टल

  • लाईभ नेपाल
  • २०८२ भाद्र १८, बुधबार (११ महिना अघि)
  • ११६२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ललितपुर । ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा स्थापना गरेको छ। राजधानीका चावेल, नैकाप, बनस्थली र महोत्तरीको बर्दिबासमा शाखा सञ्चालन गर्दै आएको यस अस्पतालले अब ललितपुरवासीलाई पनि नजिकैबाट गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने भएको हो । उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारलाई सम्मान गरिएको थियो भने सोही अवसरमा निःशुल्क दन्त स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

    अस्पतालका डा. सुवास घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै अस्पताल खोल्नुको मुख्य उद्देश्य डाक्टर भएर मात्र होइन समाजलाई बदल्ने सोचका साथ सेवा दिने रहेको बताए । उनका अनुसार अस्पताल भनेको केवल उपचार गर्ने स्थान मात्र नभई विचार, सोच र जीवनशैलीलाई सुधार गर्ने केन्द्र हुनुपर्छ । उनले भने, “मान्छेमा कथा बनाउने र बाँच्ने कला हुन्छ। ती कथाले जीवनलाई दिशा दिन्छन् । हामीले अस्पताल खोलेको कारण डाक्टर हुनु मात्र होइन विचारमार्फत समाज परिवर्तन गर्ने लक्ष्य हो ।”

    डा. घिमिरेले स्वास्थ्यलाई सही ढंगले बुझ्नका लागि मानिसले शारीरिक मात्र नभई मानसिक र सामाजिक सन्तुलनमा ध्यान दिनुपर्ने औंल्याए। उनले भनाइ जोड्दै भने, “हामीले नेपाललाई नै स्वर्ग ठान्न सके हाम्रो सोचाइ सकारात्मक बन्छ। जसको दाँत सफा, उसको सोचाइ पनि सफा हुन्छ । दाँत ब्रस गरेर मात्र सफा हुँदैन, शरीर नै सफा हुनुपर्छ । डाक्टर जीवन बचाउँछ भन्ने होइन, जीवन बचाउने आधार त शारीरिक नियन्त्रण र जीवनशैली सुधार नै हो ।”

    उनका अनुसार नियमित योग, खानपानमा नियन्त्रण, वाणी र सोचको सकारात्मक प्रभाव र आत्म–हेरचाह र अनुशासन नै स्वस्थ जीवनका आधार हुन् । उनले मुख स्वस्थ भए शरीर स्वतः स्वस्थ हुने कुरामा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मोहन निरौलाले ॐ समाज डेण्टल हस्पिटलले जनस्वास्थ्य क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै ललितपुरमा शाखा स्थापना हुनु स्थानीयका लागि वरदान भएको बताए ।

    त्यस्तै, कार्यक्रममा उपस्थित वरिष्ठ कलाकार रविन्द्र खड्काले स्वास्थ्य सेवा सबैभन्दा ठूलो मानव सेवा भएको भन्दै ॐ समाजले सुरु गरेको अभियान समाजलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, आजको युगमा स्वास्थ्य सेवा सबैभन्दा जरुरी आवश्यकता हो । ॐ समाजले सुरु गरेको यस्तो कामले जनतालाई राहत मात्र होइन, सचेतना र भरोसा पनि दिन्छ ।

    कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले गरेका थिए । उनी यस संस्थाका बोर्ड सदस्य पनि हुन् र समाजसेवा तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै आएका छन् । थापाले यस अवसरमा हस्पिटलको सामाजिक उद्देश्य र सेवा प्रवद्र्धनमा आफ्नो प्रतिबद्धता व्यक्त गरे । चापागाउँ शाखा अस्पताल गुणस्तरीय, सुलभ र विश्वासिलो स्वास्थ्य सेवा दिने उद्देश्यका साथ सञ्चालनमा आएको थापा बताउँछन् ।

    उद्घाटन समारोहमा बोल्दै राजन थापाले भने, हामी स्वास्थ्य सेवामा गुणस्तरीय पहुँच र समाजमा सचेतना बढाउने उद्देश्यले यो हस्पिटलको सेवा विस्तारमा प्रतिबद्ध छौं । हाम्रो लक्ष्य स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउनु हो ।

    यस उद्घाटन समारोहमा २० जना पत्रकार र ५ जना सामाजिक अभियानतालाई विशेष सम्मान प्रदान गरिएको थियो । समारोहमा सम्मानितहरूले स्वास्थ्य सेवा प्रवर्धन र समाजका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै, उनीहरूको भूमिका र मेहनतको कदर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    आयोगलाई हतियार बनाएर कांग्रेस लुटियाे, क्षम्य हुँदैन – दीपक खड्का

    नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

    समाचार

    क्याम्ब्रिज परीक्षामा ब्रिटिश मोडल कलेजका विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

    जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑