• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      ५ घण्टा अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      १८ घण्टा अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      १ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      १ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      १ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      १ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      १ दिन अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      २ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      २ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      २ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      २ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      २ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      २ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      २ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      ३ दिन अघि
    आज: २०८३ भाद्र २७, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ भाद्र ३१, मंगलबार (१२ महिना अघि)
  • १०५४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १६ तारिख। सोह्र श्राद्धको दशमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। मित्रको सहायताले अग्रिम कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा श्रमको अनुरूप फल नमिल्ला। दाम्पत्य जीवनमा मनमुटाव रहन सक्छ सचेत रहनुहोस्। आज को शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    वृष :घरपरिवारसँग रमाइलो समय बित्नेछ। कानुन विपरीत कार्य नगर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। अग्रिम कार्य सम्पादित हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

    मिथुन : यात्रा गर्दा आफ्नो सामानको ख्याल राख्नुहोस्। लोन को लागि वित्तीय क्षेत्रबाट सहयोग नमिल्दा मन अशान्त रहनेछ। व्यापारीहरूलाई व्यापारमा सामान्य लाभ रहनेछ। स्वास्थ्यमा सुधारको योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट : कार्यक्षेत्रमा विदेशबाट शुभ सूचना मिल्नेछ। नोकरीमा सरुवाको चाहना थियो भने सफलता मिल्नेछ। गरेको कामलाई एकपल्ट जाँच अवश्य गर्नुहोला। विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह : व्यापार व्यवसायको लागि नयाँ बाटो खुल्नेछ। नोकरी वा पेशामा विशेषज्ञको सल्लाह लिएर काम गरेमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा तारिफ योग्य कामले समाजमा नाम स्थापित गराउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    कन्या : व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सन्तानबाट शुभ सूचना मिल्नाले मन प्रसन्न रहनेछ। खानपानमा ध्यान दिनुहोस्। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि पिरिवासँग कुरा रख्नुहोस समय अनुकुल रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    तुला : समाजमा मान प्रतिष्ठामा कमी आउन सक्छ सचेत रहनुहोस्। वैदेशिक कारोबारको लागि समय उत्तम रहेको छ। जीवन साथीसंग मनमुटाव हुन सक्छ। नोकरी वा पेशामा सहकर्मी हरुको साथ नमिल्ला। विद्यार्थी वर्गहरु विद्यालयमा वादविवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    वृश्चिक : आज मेहनत र भाग्यले पूरा साथ दिनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। कसैसंग ईर्ष्या नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु : मठ मन्दिर र देवस्थानतिर यात्रा हुन सक्छ। आफन्तहरुसंग वाद विवाददेखि बच्नुहोस्। आफ्नो लापरवाहीले गर्दा प्रतिस्पर्धीहरूबाट हार खान सकिनेछ। व्यापार व्यवसायमा सहयोगीहरूले मनग्य फाइदा पुर्याउनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    मकर : आजको दिन मित्र वा आफन्तसंग भेटघाटमा समय व्यतीत हुनेछ। व्यापारमा अग्रिम गरेका कार्यबाट शुभ सूचना मिल्नेछ। घरपरिवारको मनमुटावलाई सुल्झाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ : व्यापार व्यवसायमा नयाँ सहयोगीहरूबाट सहयोग मिल्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। समाजमा मांगलिक कार्यमा सम्मिलित हुन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    मीन :रोकिएका काम गर्नमा समय बित्नेछ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ रूपरेखा बन्नेछ। यात्राको सम्भावना रहेको छ। कार्यक्षेत्रमा शत्रुहरूले खुट्टा तान्ने छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    समाचार

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑