• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ आश्विन २९, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      देश र कांग्रेसको नेतृत्व लिन नवयुवा(हाम्रो) पुस्ता तयार छ : नैनसिंह महर

      ८ घण्टा अघि

      देश बर्बादीतिर धकेलियो, राम्रा काम गरेकै कारण एमाले सबैभन्दा निशानामा पर्यो : अध्यक्ष ओली

      ९ घण्टा अघि

      मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

      १२ घण्टा अघि

      कार्यक्रम सञ्चालन पूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

      १२ घण्टा अघि

      पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना

      १२ घण्टा अघि

      डेबिट र मोबाइल बैंकिङबाट ९८ अर्ब बढीको भुक्तानी कारोबार

      १२ घण्टा अघि

      नेपाली बजारमा सुन मूल्यमा लगातार वृद्धि, चाँदी घट्यो

      १३ घण्टा अघि

      एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

      १५ घण्टा अघि

      आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

      १५ घण्टा अघि

      आईसीसी टी-२० विश्वकप छनोट खेल आज ओमानसँग भिड्दै नेपाल

      १५ घण्टा अघि

      जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

      १५ घण्टा अघि

      Proton e.MAS Expands Footprint with Grand Opening of Butwal Showroom

      १५ घण्टा अघि

      नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

      १५ घण्टा अघि

      कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै

      १५ घण्टा अघि

      नेपाल लेखापढी व्यवसायीले मनायो ३१ औं वार्षिकोत्सव, चुनौतीलाई सामना गर्दै अघि बढ्न अध्यक्ष दाहालको आग्रह

      १५ घण्टा अघि
    आज: २०८२ आश्विन २९, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    अभ्यास खेलमा कतारमाथि नेपाल १६ रनले विजयी

  • लाईभ नेपाल
  • २०८२ आश्विन २१, मंगलबार (१ हफ्ता अघि)
  • ६२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ।

    ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो।नेपालले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १५४ रनमा समेटियो।

    कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए।त्यस्तै मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० तथा मोहम्मद असिमले ३० रन बनाए।

    नेपालका लागि करणले केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक÷एक विकेट लिए।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो।

    नेपालका कुशल भुर्तेलले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन बनाए भने कुशल मल्ल २९ बलमा एक चौका र दुई छक्कासहित ३८ रनमा अविजित रहे। आरिफ शेखले १३, ओपनर आसिफ शेखले ११ तथा रोहित पौडेलले आठ रन बनाए।

    कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान दुई/दुई विकेट लिए।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    देश र कांग्रेसको नेतृत्व लिन नवयुवा(हाम्रो) पुस्ता तयार छ : नैनसिंह महर

    देश बर्बादीतिर धकेलियो, राम्रा काम गरेकै कारण एमाले सबैभन्दा निशानामा पर्यो : अध्यक्ष ओली

    मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

    कार्यक्रम सञ्चालन पूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

    पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना

    डेबिट र मोबाइल बैंकिङबाट ९८ अर्ब बढीको भुक्तानी कारोबार

    समाचार

    देश बर्बादीतिर धकेलियो, राम्रा काम गरेकै कारण एमाले सबैभन्दा निशानामा पर्यो : अध्यक्ष ओली

    मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

    कार्यक्रम सञ्चालन पूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

    पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑