• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : कांग्रेसका प्रवक्ता महत

  • लाईभ नेपाल
  • २०८२ कार्तिक २२, शनिबार (८ महिना अघि)
  • ६६३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्। नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ।’

    पार्टी बहस अधिवेशनमै सीमित, राष्ट्रिय मुद्दा ओझेलमा
    डा. महतले महासमितिकाे बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ काे निर्वाृचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रीत भयाे अहिले केन्द्रीय समितिकाे छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित भएकाे बताएका छन्। राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने। उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए।

    २४ गतेको विध्वंशलाई ‘उपलब्धि’ मान्न सकिदैन
    उनले भने ‘नवपुस्ताले गत भदाै २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेकाे आन्दाेलन प्रति हामी सहमत छाैं तर २४ गते भएकाे विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिदैन ।सिंहदरबार, सर्वोच्च, संसद, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,” उनले भने। ३६ साल, ४२ साल, ४६ र ६२/६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै उनले थपे– ‘म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैं आत्मघाती बनेको देख्दा पीडा हुन्छ।’

    आन्तरिक घेराबन्दी पार्टीकै लागि घातक
    आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै महतले भने– ‘प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्ने हो, तर हामी आफ्नैभित्र कसलाई कमजोर पार्ने, हटाउने भन्ने खेलमा लागेका छौँ।’ उनले नुवाकोटको राजनीतिक यात्राका उदाहरण दिँदै आफूलाई सामाजिक सञ्जालहरुमा विभिन्न उपमा दिएर गाली गलाैज गर्नु गलत भाष्य भएको जिकिर गरे। ‘टिकट जसले पनि पाउँछ, जित्ने भए टिकटकै भरमा सबै जित्थे। चुनौतीपूर्ण क्षेत्रमा मैले मैदान बनाएको हुँ,’ उनले भने।

    सत्य दबिँदा झुट बलियो हुन्छ
    बीपी कोइरालालाई उद्धृत गर्दै उनले भने– ‘जब सत्यको मुख बन्द हुन्छ, झुटको थुतुनो चल्छ।’ ‘आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ, तर झूट र आक्रमण आफ्नै विरुद्ध चर्को छ,’ उनले थपे।

    संकट आउनुका दुई प्रमुख कारण: सुशासन र कूटनीतिक असन्तुलन
    उनले भने ‘सुशासनमा ‘जिरो टोलरेन्स’ अब नारामा होइन, व्यवहारमै लागू गर्नुपर्छ, नेपाल कुनै शक्तिराष्ट्र विरुद्ध प्रयोग हुने भूमि बन्दैन भन्न सकेनौँ, त्यो कमजोरी सच्याउनु पर्छ ।’

    कांग्रेसले लिनुपर्ने ३ प्रमुख नेतृत्वकारी पहल
    महतले कांग्रेसले अब तत्काल ३ निर्णय लिनुपर्ने बताएका छन् । सुशासनमा शून्य सहनशीलता (Zero Tolerance) लागू गर्ने संकल्प,अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा राख्ने स्पष्ट कूटनीतिक प्रतिबद्धता, देशव्यापी राष्ट्रिय संवादको नेतृत्व कांग्रेसले सुरु गर्ने ।

    पहिले महाधिवेशन होइन, राष्ट्रिय निर्वाचनको तयारी
    महाधिवेशन र विशेष अधिवेशनको बहसभन्दा पार्टीको ध्यान अब राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। ‘अधिवेशन अहिले कि पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतिबाट निकाल्ने नेतृत्व दिनुपर्छ,’ महतले भने। ‘फागुनमा चुनाव भयो भने कांग्रेस एकढिक्का भएर जानुपर्छ, भएन भने महाधिवेशनको वैकल्पिक समय–सीमा तय गरौँ,’ उनले प्रस्ताव राखे। उनले क्रियाशील सदस्यता समयमै टुंग्याउन, वडा तहसम्म कार्यतालिका बनाउन र निर्वाचनपछि मात्रै पूर्ण महाधिवेशन गर्न सुझाव दिए।

    पार्टी एकता नै संकट समाधानको उपाय
    उनले भने– ‘को सभापति बन्छ, को नेतृत्वमा आउँछ भन्ने बहसभन्दा माथि उठौँ।’ ‘संकटमा पार्टी फुटाउने होइन, जोड्ने हो। विवाद सहज समयमा गर्न सकिन्छ, संकटमा होइन।”कांग्रेस एक भयो भने देशलाई पनि जोगाउन सक्छ, लोकतन्त्रलाई पनि बलियो बनाउन सक्छ,’ उनले भने। अहिले देश संकटमा भएकाे बेला बिपी कोइरालाले त्याे बेला भनेको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले फेरी सान्दर्भिक भएकाे छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑