• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ ४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

      ३ मिनेट अघि

      नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

      ५ घण्टा अघि

      काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

      ५ घण्टा अघि

      एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

      ५ घण्टा अघि

      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

      ५ घण्टा अघि

      आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

      ५ घण्टा अघि

      रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

      ५ घण्टा अघि

      महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

      ६ घण्टा अघि

      Niraj defends Surya Nepal Eastern Open title

      ६ घण्टा अघि

      माघे सङ्क्रान्तिको अवसरमा रक्षा नेपालका बालबालिकालाई खाद्यान्न तथा आर्थिक सहयोग

      १ दिन अघि

      काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

      १ दिन अघि

      काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम प्रदान

      १ दिन अघि

      सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

      १ दिन अघि

      आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, कृषि मन्त्रीद्धारा उद्धघाटन

      २ दिन अघि
    आज: २०८२ माघ ४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ मंसिर २३, मंगलबार (१ महिना अघि)
  • १६४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं ।  आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ९ तारिख । पुस कृष्ण पक्षको पञ्चमी तिथी । आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।

    मेष : पारिवारिक सद्भावमा कमी आउनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभार्जन गर्न सकिनेछ। कुनै कुरालाई लिएर मनमा मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    वृष : आफन्त वा मित्रवर्गहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। सानो दूरीको सुखद यात्राको योग छ। पराक्रमबाट शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन :मिठो बोलीको सकारात्मक प्रभाव पर्नेछ। आफन्तहरू मध्य उत्तम भोजनको आनन्द मिल्ला। व्यापार व्यवसायमा सहयोगीहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अक ३ रहेको छ।

    कर्कट :सामाजिक कार्यको लागि दिन अनुकूल रहनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मन प्रसन्न रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    सिंह :अनावश्यक यात्रामा धन खर्चका योग छन्। व्यर्थको काममा समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर पााउन सङ्घर्ष गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या :व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। सन्तानको प्रसिद्धिले मन उत्साहित रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

    तुला : मानसम्मानमा वृद्धि हुनेछ। नयाँ कार्यप्रति मन जानेछ। प्रशासनिक वा राज्य पक्षबाट सहयोग मिल्नेछ। सोचेका कामहरू बन्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अक ७ रहेको छ।

    वृश्चिक : धार्मिक स्थलहरूमा भ्रमणका साथै केही परोपकार गर्न सक्नुहुनेछ। भाग्य सबल रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। नयाँ कार्यमा रूचि उत्पन्न हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अक ४ रहेको छ।

    धनु :मन अशान्त रहनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। खोजी स्वभावले ठूलो समस्याबाट बचिएला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मकर : जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। संवेदनशील मामलाहरूमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ सम्झौता गर्नुपर्ला। आजको शुभ रातो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ : समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। लगनशीलताले कार्यमा सफलता पाइनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    मीन :प्रेममा सफलता मिल्नेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। सृजनात्मक वा कलात्मक क्षेत्रतिर मन जानेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

    समाचार

    निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    निर्देशक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑