• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ककनीमा पिच सडक पुगेपछि जनताबाट डा. प्रकाशशरण महतलाई भव्य स्वागत

  • लाईभ नेपाल
  • २०८२ मंसिर २३, मंगलबार (७ महिना अघि)
  • ८८९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट

  • ककनी, नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत ककनी पुगेपछि स्थानीयबासिन्दाले उनलाई उत्साहपूर्वक पुष्पवृष्टिसहित स्वागत गरेका छन्। झण्डै एक दशकभन्दा बढी समयसम्म अस्तव्यस्त सडकका कारण सास्ती व्यहोरेका ककनीबासीले आफ्नो घर–आँगनमै पिच सडक पुगेपछि खुशी व्यक्त गर्दै डा. महतप्रति कृतज्ञता प्रकट गरेका हुन्।

    नेपाली कांग्रेस ककनीले मंगलबार आयोजना गरेको सडक निरीक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन रानीपौवा पुगेका महतलाई स्थानीयले स्वतःस्फूर्त रूपमा स्वागत गरेका थिए। ककनीका कांग्रेस नेता तथा कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गर्दै महतलाई निरीक्षण मार्ग हुँदै रानीपौवा पुर्‍याएका थिए।

    अन्तरक्रिया कार्यक्रममा डा. महतले अर्थमन्त्री रहेका बेला नै १ अर्ब ३२ करोड रुपैयाँको बजेट सुनिश्चित गरी बहुवर्षीय योजनाका रूपमा सडक निर्माण थालिएको उल्लेख गर्दै कार्य समापनको चरणमा पुगेको देखेर खुशी लागेको बताए। “म पहिलो पटक अर्थमन्त्री हुँदा यो सडकको पीडा देखेर १ अर्ब ३२ करोडको स्टिमेटअनुसार रकम विनियोजन गरेको थिएँ। तीन वर्षपछि आज योजना पूरा हुने अवस्थामा छ, म अत्यन्तै खुशी छु,” महतले भने।

    उनका अनुसार दोस्रो वर्षको बजेट ल्याउने मौका पाएको भए नुवाकोटमा अझ धेरै विकास हुन सक्ने थियो। ककनीसम्म पक्की सडक बनेसँगै पर्यटकको आकर्षण बढ्ने, गाउँ–बस्तीमा रोजगारी सिर्जना हुने र स्थानीय उत्पादन एक घण्टामै काठमाडौं पुर्‍याएर बिक्री गर्न सकिने परिस्थिति निर्माण भएको उनले बताए।

    महतले रानीपौवादेखि पिपलटारसम्मको सडक स्तरोन्नतीका लागि पनि पहल भइरहेको जानकारी दिए। नुवाकोटका हरेक पालिकामा कम्तिमा एक पक्की सडक र गाउँगाउँमा दुई–तीनवटा पक्की मोटरबाटो बनाउने लक्ष्य आफूले राखेको उनले स्पष्ट पारे।

    ककनी कांग्रेसका सभापति भाग्यश्री लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद रमेश महत, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, तादी गाउँपालिकाका पूर्व अध्यक्ष नारायण पाण्डेलगायतको सहभागिता थियो। डा. महतको पालामै बालाजु–रानीपौवा सडकका लागि बजेट विनियोजन भएर काम अघि बढेको स्मरण गरियो, जसअनुसार अहिले रानीपौवासम्म कालोपत्रे हुने अन्तिम चरणमा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑