• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ ४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      ‘डन ३’ मा फर्किए शाहरुख खान

      ३ मिनेट अघि

      निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

      ९ मिनेट अघि

      नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

      ५ घण्टा अघि

      काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

      ५ घण्टा अघि

      एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

      ५ घण्टा अघि

      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

      ५ घण्टा अघि

      आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

      ५ घण्टा अघि

      रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

      ५ घण्टा अघि

      महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

      ६ घण्टा अघि

      Niraj defends Surya Nepal Eastern Open title

      ६ घण्टा अघि

      माघे सङ्क्रान्तिको अवसरमा रक्षा नेपालका बालबालिकालाई खाद्यान्न तथा आर्थिक सहयोग

      १ दिन अघि

      काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

      १ दिन अघि

      काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम प्रदान

      १ दिन अघि

      सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

      २ दिन अघि
    आज: २०८२ माघ ४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा

  • लाईभ नेपाल
  • २०८२ मंसिर २८, आईतबार (१ महिना अघि)
  • १३९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ललितपूर, २८ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले हस्तकला व्यवसायले मुलुकमा रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भुमिका खेलेको बताए । हस्तकला व्यवसायी महासंघले आईतवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

    नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको उनको भनाइ छ । उनले मुलुकको अर्थतन्त्रमा समेत हस्तकलाको महत्वपूर्ण योगदान रहेको बताए । आफूले भर्खरै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उहाँले कला, पर्यटन र उद्योगलाई जोड्दै मुलुकलाई समृद्धितर्फ डो¥याउन लागिपर्ने विश्वास व्यक्त गरे ।

    मन्त्रि सिन्हाले भने, ‘देशको पहिचान जसले बचाएर राख्नुभएको छ । निर्यात तथा आन्तरिक व्यापार गरेर करिब करिव ५० अर्ब बराबरको कारोबार समेत हस्तकला व्यवसायीहरुले गर्नुभएको छ । मैले आज मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेको छु । नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको छ । हस्तकला व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै निकासी व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । आज सम्मान पाउने सम्पूर्ण व्यवसायीहरुको सीप र ज्ञानको म कायल रहेको छु ।’

    त्यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले वर्तमान विषम राजनीतिक परिस्थितिमा देखा परेका चूनौतीलाई निराशा पछिका आशाका किरणमा पविर्तन गरी सरकार र नीजि क्षेत्रले हातेमालो गरेर धैर्यता र संयमताका साथ अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

    कार्यक्रममा हस्तकलाका विभिन्न विधामा योगदान गरी ७० वर्ष उमेर पुरा भएका१७ जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको थियो ।

    त्यस्तै नेपाली मौलिक हस्तकलाको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघ र एनएमबी बैंकबीच द्धीपक्षीय समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ‘डन ३’ मा फर्किए शाहरुख खान

    निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    समाचार

    ‘डन ३’ मा फर्किए शाहरुख खान

    निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

    नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

    काठमाडौंमा पाकिस्तानी फुड फेस्टिभल–२०२६, फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    निर्देशक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑