• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      ३ घण्टा अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      ३ घण्टा अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      ४ घण्टा अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्सांकनमा नयाँ प्रविधि

      ४ घण्टा अघि

      संसद्‌मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले मागे सभामुखसँग समय

      ६ घण्टा अघि

      सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      ६ घण्टा अघि

      आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

      ८ घण्टा अघि

      धरानको भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा

      ८ घण्टा अघि

      ज्योति के.सी.को अध्यक्षतामा सुनाकोठी च्याप्टरको नयाँ कार्यसमिति

      ८ घण्टा अघि

      सहिदको सपना पूरा गर्न नागरिकमैत्री शासनमा प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डंगोल

      ८ घण्टा अघि

      माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

      २0 घण्टा अघि
    आज: २०८३ भाद्र २४, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    आठौं पर्वत महोत्सवको तयारी तिव्र, पौष ९ देखी १९ सम्म सञ्चालन हुने

  • लाईभ नेपाल
  • २०८२ पौष १, मंगलबार (८ महिना अघि)
  • १०५१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • पर्वत, १ पुष । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा ८औँ पर्वत महोत्सव–यही पौष ९ गतेदेखी १९ गतेसम्म सञ्चालन हुँदैछ। महोत्सवको तयारी आयोजकले तिव्र पारेको छ । स्थानीय कला, संस्कृति, कृषि, उद्योग, पर्यटन र परिकारको प्रवद्र्धन गर्दै पर्वत जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम लोक नाच, संगीत प्रस्तुति, नाटक, भजन, रत्यौली, जातजातीका झाकी प्रस्तुति, लोक दोहोरी गीत प्रतियोगिता र टिकटक÷सोसल मिडिया च्यालेन्ज आयोजित छन्। यसैगरी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी मार्फत स्थानीय उत्पादन, कृषि प्रविधि, हस्तकलाका वस्तु, लघु घरेलु उत्पादन, पशुजन्य तथा वनजन्य उत्पादन प्रदर्शनी र बिक्री हुनेछ ।

    महोत्सवमा गण्डकी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, उत्कृष्ट स्टल पुरस्कार, बाल उद्यान र मनोरञ्जनात्मक कार्यक्रम, पर्वतका प्रसिद्ध पर्यटकीय स्थलहरूको जानकारी, भलिबल प्रतियोगिता, विद्यालय स्तरीय खेलकुद प्रतियोगिता र जानकारी प्रविधि प्रदर्शनी पनि रहनेछ। पर्वत उद्योग वाणिज्य संघका सदस्य, लघु घरेलु तथा महिला उद्यमीका स्टलमा भाडामा छुटको व्यवस्था गरिएको छ ।

    पर्वत उद्दोग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले भने, “महोत्सवले केवल सांस्कृतिक मनोरञ्जन मात्र होइन, स्थानीय व्यवसाय, कृषि र पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । सहभागीले स्थानीय परिकारको स्वाद लिन र उत्पादन प्रदर्शन गर्न सक्नेछन्।” अध्यक्ष पौडेलले महोत्सव लाई सफल बनाउन सवैमा आग्रह समेत गरेका छन् । महोत्सवमार्फत शान्ति र सद्भावको सन्देश प्रवाह गर्दै, पर्वत जिल्लाको सांस्कृतिक धरोहर र आर्थिक पहिचानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको पौडेलले बताए ।

    यस्तै महोत्सवका प्रचारप्रसार संयोजक खड्कप्रसाद खनालका अनुसार महोत्सवले पर्यटकलाई आकर्षित गरेर पर्वत जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउनेछ । यसबाट स्थानीय व्यवसायी र उद्यमीहरूले आफ्नो उत्पादनलाई व्यापक दर्शकसामु प्रस्तुत गर्ने अवसर पाउने खनालको भनाई छ ।

    आर्थिक संयोजक कमल जिसीले महोत्सवले स्थानीय पहिचान र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । महोत्सवले कला, संस्कृति र व्यवसायलाई एउटै प्लेटफर्ममा ल्याउने र स्थानीय उत्पादन, पर्यटन र सांस्कृतिक गतिविधिहरूले पर्यटकहरूलाई आकर्षित गर्ने भन्दै जिल्लाको आर्थिक र सांस्कृतिक पहिचान मजबुत बनाउने जिसीले बताए ।

    महोत्सवको मुख्य स्थान कुश्मा नगरपालिका–५, वडागाउ स्थित खेलकुद मैदानमा हुने छ । आयोजले नागरिक, विद्यार्थी, व्यवसायी र पर्यटक सबैलाई महोत्सवमा सक्रिय सहभागी बन्न आह्वान गरेका छन्। महोत्सवमा गण्डकी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी,लोक नृत्य, संगीत, नाटक, भजन, रत्यौली र झाकी प्रस्तुति,उत्कृष्ट स्टल पुरस्कार,स्थानीय खानाका परिकार र हस्तकला प्रदर्शनी,बाल उद्यान र मनोरञ्जनात्मक कार्यक्रम,पर्वतका पर्यटकीय स्थलको जानकारी प्रदर्शनी,लघु, घरेलु, कृषि, वन र पशुजन्य उत्पादनको बिक्री र प्रदर्शन, जिल्ला स्तरीय खेलकुद प्रतियोगिता (भलिबल, दौड, छेलो) लगायतका प्रतियोगिताहरु हुनेछन्।

    महोत्सवको आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघ, जिल्ला समन्वय समिति, नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वत र नेपाल पर्यटन बोर्ड समेत सहयोगी रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

    समाचार

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑