• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      ४ घण्टा अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      ४ घण्टा अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      ५ घण्टा अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      ५ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ५ घण्टा अघि

      बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्सांकनमा नयाँ प्रविधि

      ५ घण्टा अघि

      संसद्‌मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले मागे सभामुखसँग समय

      ६ घण्टा अघि

      सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      ७ घण्टा अघि

      आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

      ९ घण्टा अघि

      धरानको भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा

      ९ घण्टा अघि

      ज्योति के.सी.को अध्यक्षतामा सुनाकोठी च्याप्टरको नयाँ कार्यसमिति

      ९ घण्टा अघि

      सहिदको सपना पूरा गर्न नागरिकमैत्री शासनमा प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डंगोल

      ९ घण्टा अघि

      माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

      २१ घण्टा अघि
    आज: २०८३ भाद्र २४, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    तिलक बस्नेतको नयाँ गीत ‘ए मेरो जुनमाया’ सार्वजनिक, पहिलो दिनमै दर्शकको व्यापक चर्चा

  • लाईभ नेपाल
  • २०८२ पौष ३, बिहिबार (८ महिना अघि)
  • ८२१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत गायक तिलक बस्नेतको आज प्रशारण भएको गीत “ ए मेरो जुनमाया” प्रशारण भएकै दिनबाट चर्चा बटुल्न सफल भएको छ । करिब ६ करोड भन्दा माथि दर्शकको माया पाएको “ माया पिरतीमा बैना मार्दिउ की ” बोलको गीत गाएका गायक बस्नेतका त्यस पछाडीका सबैजसो गीतहरु दर्शक श्रोताको रोजाईमा पर्ने गरेको छ ।

    सामाजिक अभियानमा समेत सकृय बस्नेतले सयौं गीतहरु बजारमा ल्याई सकेका छन् । उनका गीतहरु माया प्रेमका मात्र छैनन् । उनले राष्ट्रिय भावनाले भरिएका गीतहरु समेत गाएका छन् । उनको गीतमा नेपालका उच्च तहका राजनैतिक व्यक्तित्वहरुले समेत अभिनय गरेका छन् । आज आफ्नै युटुब च्यानल “ तिलक बस्नेत अफिसियल युटुब ” बाट सार्वजानिक भएको गीत निकै रफ्तारका साथ अगाडी गएको छ ।

    यो गीतमा छोटो समयमा टीकटक बनाउनेको भिड समेत बढ्दै गएको छ । तिलक बस्नेत र देवी घर्तीको स्वरमा रहेको यो गीतको रचना र संगीत उनै बस्नेतको हो भने यो गितको एरेन्ज,मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् । वेभ स्टुडीयोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ बिनोद महतराले गरेका हुन् । मुकेश नेपालीको नृत्य निर्देशन तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा सनम विश्वकर्मा, लक्ष्मी क्षेत्री विश्वकर्मा,माया विश्वकर्मा,राम बहादुर विश्वकर्मा र मानकुमारी विश्वकर्माले मुख्य भुमिकामा अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा श्रीयांसी लामिछानेको अभिनय रहेको छ ।

    भिडियो निर्माणमा सिनेमाटोग्राफरमा रेशम दर्लामी र सम्पादन र कलरिङमा अमृत चापागाईले साथ दिएका छन् भने मेकअपमा बिनिता गरुङको कला प्रस्तुत भएको छ । यो गीत प्रशारण भए संगै गायक तिलक बस्नेतले दर्शक श्रोताले नयाँ खुराकको रुपमा पाउने दावी समेत गरेका छन् । श्रोत, साधन, मेहेनत र टिममा रहेका सबैको साथ सपोर्टको कारण यो गीत र भिडियो उत्कृष्ट बनेको भन्दै गायक बस्नेतले सम्पुर्ण टिम प्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

    दर्शक श्रोताको मायाको कारण आफुले अझ उत्कृष्ट रचना पस्किन सक्ने भन्दै यो गीत सुनेर र भिडियो हेरेर रचनात्मक सल्लाह सुझाव दिन गायक बस्नेतले आम दर्शक श्रोतामा आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

    समाचार

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑