• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १९ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १९ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      २0 घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कृषि

    स्वदेशी काठको प्रयोग बढाउन नीतिगत सुधारमा जोड

  • लाईभ नेपाल
  • २०८२ पौष ४, शुक्रबार (५ महिना अघि)
  • ४६८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ललितपुर । वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाइले सरकारी पूर्वाधार संरचनामा काठलगायत स्वदेशी निर्र्माण सामाग्री प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार ललितपुरमा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले वन मन्त्रालयमै स्वदेशी काठ नभइ आयातित निर्माण सामग्री प्रयोग गरिएको पाइएको बताउनुभयो ।

    सरकारी पूर्वाधार निर्माणमा स्वदेशी निर्माण सामाग्री प्रयोग बाध्यकारी बनाउने गरी मन्त्रालयले पहल गरिरहेको पनि मन्त्री चौलागाइले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो‘स्वदेशी कच्चा पदार्थ प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको छ । पहिलो दिन हामी वन मन्त्रालय जाँदा त्यहाँ विदेशी वस्तुमात्रै प्रयोग गरेको देख्दा हाँसो उठिरहेको थियो ।

    यो भन्दा लज्जास्पद कुरा केही पनि छैन । अनि हामीले विस्तारै परिवर्तन गर्दै जाने निर्णय गरेका छौ । ३० दिनमा परिणाम दिनेगरी अघि बढ्दैछौं ।’ नेपाल वन पैदावार महासंघका अध्यक्ष दिनेश राज रेग्मीले ‘हरियो वन नेपालको धन’ भनिएपनि नीतिगत अवरोधका कारण हरियो वन नेपालको धन बन्न नसकेको बताउनुभयो । नीतिगत कडाइले जंगलमा काठ त्यत्तिकै खेर गइरहेको र विदेशबाट काठ तथा फर्निचरहरु आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

    अध्यक्ष रेग्मीले भन्नुभयो‘नेपाल झण्डै ४६ प्रतिशत वन क्षेत्र छ तर आयातित काठ र फर्निचरहरु प्रयोग भइरहेको छ । वनलाई व्यापारमात्रै सीमित गर्दा हामी वनजन्य उत्पादनमा आत्मनिर्भर हुन सकेनौं । अहिले अधिकांस वस्तु आयात हुने गरेको छ । नीतिगत समस्याका कारण हामी आयातमूखी हुन पुगेका हौं । महासंघका महासचिव मावधमणी होमागाइले विभिन्न नीतिगत कडाइका कारण स्वदेशी काठ महँगो हुँदा काठका साथै वैकल्पिक निर्माण सामग्रीको आयात बढ्न गएको बताउनुभयो ।

    सरकारले नीति तर्जुमा गर्दा उद्योग व्यवसायमैत्री वातावरण बनाउने बताउँदै आएपनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो । होमागाइका अनुसार सरकारले वन क्षेत्रलाई राजश्वको दायरा बढाउन सकिने क्षेत्रका रुपमा नलिइ राजश्व तथा करको दरमा बृद्धि गरी कर असुल्ने क्षेत्रका रुपमामात्र लिएको छ । नेपालका वन सम्पदालाई उचित तवरले संरक्षण र सदुपयोग गरी वन पैदावारको उत्पादन, उपयोग र बजारीकरणको तालमेल मिलाइ दीगो वन पैदावारर आपूर्तिको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको छ ।

    आवश्यक उपयुक्त नीति, नियम, ऐन, कानुन, नियमावली, निर्देशिकालाई उद्योग व्यवसायमैत्री बनाउँदै सामाजिक र आर्थिक अवस्था पनि सोहीअनुरुप रुपान्तरण गरी वृहत औद्योगिक वातावरण निर्माण गर्दै जानुपर्ने महासचिव होमागाईको सुझाव थियो । नेपालमा वन उद्योग फस्टाउन नसकेको विद्यमानको कारण र समाधानका उपायहरु सरकार र निजी क्षेत्र मिलेर खोजिनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

    सो अवसरमा सामूदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर प्रसाद भण्डारी, नेपाल प्लाइउड उद्योग संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका समदस्य शिवप्रसाद घिमिरेलगायतले पनि वन विद्यमान वन नीति नेपालको अर्थतन्त्र र विकासविरुद्ध रहेको भन्दै व्यापक नीतिगत सुधारको आवश्यकता औंल्याएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    कृषि सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑