• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    प्रतिनिधिसभा सदस्य छनौट प्रक्रिया : कांग्रेस बाराका ‘प्रबल’ चार आकांक्षी

  • लाईभ नेपाल
  • २०८२ पौष १७, बिहिबार (६ महिना अघि)
  • ५७९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • बारा । नेपाली कांग्रेस बाराले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फका आकांक्षीहरूको नामावली जिल्ला नेतृत्वमा पठाएसँगै पार्टीभित्र ‘सबैभन्दा शक्तिशाली र सम्भावना बोकेका’ चार जनाको नाम विशेष चर्चामा आएको छ । जिल्लाका छुट्टा/छुट्टै चार क्षेत्रबाट प्रत्यक्षतर्फ सबभन्दा बलियो दाबेदार मानिएका उम्मेदवारहरू स्थानीय राजनीति, संगठनात्मक प्रभाव र लोकप्रियताको आधारमा अग्रस्थानमा छन् ।

    जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रगत सिफारिस सर्वसम्मत रूपमा प्रदेशमा पठाएपछि यी चार नामले कांग्रेस बाराको राजनीतिक वृत्तमा चर्चा पाएको हो । बारा क्षेत्र नम्वर १ का लागि उमाकान्त चौधरी भएका छन् । बारा १ मा पार्टीभित्र र बाहिर दुबैमा उच्च स्वीकार्यता कायम राखेका चौधरी एक्ल प्रत्यक्ष दाबेदारका रूपमा सिफारिस भएका छन् । पार्टीका सह महामन्त्री मानिने चौधरीको केन्द्रीय संगठनमा बलियो पकड छ ।

    निर्वाचनमा उनी कांग्रेसका सबैभन्दा सुनिश्चित उम्मेदवार मानिएको स्थानीय नेताको टिप्पणी छ । यता बारा क्षेत्र नम्वर २ मा प्रतिनिधित्व गर्दै राधेचन्द्र यादवको प्रवल सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा चुलिएको छ । नेपाली कांग्रेसले उम्मेद्वार सिफारिस गर्दा असल, ईमान्दार तथा क्षमतावानलाई उच्च प्राथमिकतामा राखेर सिफारिस गरेका कारण पनि यादवको प्रवल सम्भावना रहेको छ । बारा ३ मा संगठनकै भरोसा मानिएका छन् मनोज भट्ट । उनी कांग्रेस बाराका उपसभापति समेत रहेका छन् ।

    बारा ३ मा नाम सिफारिस पाएका नेतामध्ये भट्टको प्रतिस्पर्धीका रूपमा उनको चर्चा छ । संगठन विस्तारमा सक्रियता, स्थानीय तहमा सहमति निर्माण गर्ने क्षमता र क्षेत्रीय राजनीतिमा लामो उपस्थितिका कारण भट्टलाई काँग्रेसभित्र ‘सबैभन्दा सम्भावना बोकेका’ उम्मेदवार मानिएको स्थानीय नेताहरू बताउँछन् । अन्य दलसंगसमेत समन्वय गर्ने सक्ने क्षमताका कारण उनको चर्चा चुलिएको हो । बारा ४ मा नेतृत्वमै रहेका दिपेन्द्र पटेलको चर्चा छ ।

    नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष समेत रहेका पटेल बारा ४ का सबैभन्दा बलिया प्रत्यक्ष दाबेदारका रूपमा अघि आएका छन् । जहाँ मत ल्याउन एकदमै प्रतिस्पर्धा छ । जसको विकल्प नरहेपछि पटेल नै एक मात्र दर्विला उम्मेद्वार रहेको कंग्रेस वृत्तमा चर्चा छ । पार्टी संगठन सञ्चालनको अनुभव, क्षेत्रगत सञ्जाल र जिल्लैभरि रहेको प्रभावका कारण पटेलको उम्मेदवारी सबभन्दा बलियो मानिएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑