• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

      ३ घण्टा अघि

      मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

      ३ घण्टा अघि

      सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

      ३ घण्टा अघि

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      ८ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      ८ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      ८ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      ८ घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      ८ घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      ८ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ८ घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      ९ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      ९ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      २0 घण्टा अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      १ दिन अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      १ दिन अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    एकलव्य भिजन आर्ट इन्स्टिच्युटद्वारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्नः ॐ समाज डेण्टल अस्पतालसँग ऐतिहासिक साझेदारी

  • लाईभ नेपाल
  • २०८२ पौष २८, सोमबार (३ महिना अघि)
  • १००७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको एकलव्य भिजन आर्ट इन्स्टिच्युट एण्ड चाइल्डहुड एजुकेसन सेन्टर प्रा.लि. ले एक विशेष शैक्षिक तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

    स्वास्थ्य र शिक्षाको संगमः ॐ समाज डेण्टलसँग :
    कार्यक्रमको मुख्य आकर्षणका रूपमा एकलव्य भिजन आर्ट इन्स्टिच्युट र ॐ समाज डेण्टल अस्पतालबीच औपचारिक समझदारी पत्र (ःइग्) मा हस्ताक्षर भएको छ। समझदारीमाः

    अस्पतालको तर्फबाटः सबिना पपन गुरुङ र सामाजिक अभियन्ता तथा अस्पतालका बोर्ड सदस्य राजन थापाले गेरका थिए ।

    विद्यालयको तर्फबाटः व्यवस्थापन निर्देशक कृष्ण राज तिमल्सिना र अध्यक्ष अनिल बिष्टले हस्ताक्षर गर्नुभयो।

    यस सम्झौताले आगामी दिनमा विद्यार्थीहरूको स्वास्थ्य र शिक्षाका लागि दुवै संस्थाबीच निरन्तर सहकार्य हुने सुनिश्चित गरेको छ ।

    मिडिया र सरोकारवालाहरूको सक्रिय भूमिका
    कार्यक्रमलाई लाइभ नेपाल नेटवर्क प्रा.लि. र डिजिटल आइसिटी मिडियाले विशेषसहयोग र सहकार्य गरेका थिए ।

    लाइभ नेपाल नेटवर्कका संचालक पुष्कर राज पाण्डेले कार्यक्रममा बोल्दै उहाँले विद्यालयका विद्यार्थीहरू, विशेषगरी मन्टेसरीका साना बालबालिकाहरूका लागि यस्ता स्वास्थ्य कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यमा संस्थाको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नागरिकपोस्टका सम्पादक सावित्री बस्नेत (साबु) ले दाँत मानिसको जीवनको अभिन्न अंग भएको चर्चा गर्दै सानै उमेरदेखि यसको सुरक्षा र सचेतना आवश्यक रहेकोमा जोड दिनुभयो। यस्ता सामाजिक र स्वास्थ्यमूलक समाचारलाई मिडियाले प्राथमिकताका साथ गाउँ–गाउँसम्म पु¥याउनुपर्ने र आफूले सधैं प्रोत्साहन गर्ने बताउनुभयो।

    स्वास्थ्य परीक्षण र सम्मान
    कार्यक्रममा ॐ समाज डेण्टल अस्पतालका तर्फबाट डा. दीक्षा चौधरी, सबिना दवाडी र सहायक जुनु पण्डितको टोलीले बालबालिकाको दन्त परीक्षण र सचेतना प्रदान गरेको थियो।

    कार्यक्रमको अन्त्यमा, विद्यालय व्यवस्थापन निर्देशक कृष्ण राज तिमल्सिनाले सहभागी प्राविधिकहरू, चिकित्सकहरू र सञ्चारकर्मीहरूलाई खादा, माला तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो। उहाँले स्वास्थ्य र सञ्चार क्षेत्रको सहयोग बिना यस्ता कार्यक्रम सफल नहुने भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो।

    विद्यालयको वस्तुस्थिति
    हाल यस संस्थामा २५४ जना विद्यार्थी अध्ययनरत छन् भने २५ जना दक्ष शिक्षक–शिक्षिका कार्यरत छन्। अध्यक्ष अनिल बिष्टको नेतृत्व, प्रिन्सिपल शोभा थापाको मार्गदर्शन र कोर्डिनेटर बिनु पौडेलको सक्रियतामा विद्यालयले चित्रकला, संगीत, र नृत्य जस्ता सृजनात्मक गतिविधिमार्फत बालबालिकाको आत्मविश्वास बढाइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    समाचार

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑