• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

      १८ घण्टा अघि

      बसुन्धार नेश्नल एकेडेमी द्वारा भव्य ‘बी.एन.एकेडेमी मेला’ आयोजना

      १ दिन अघि

      २०८३ का तिथिमिति र स्थानीय चाडपर्वका विषयमा कार्यवाहक प्रमुख डंगोल र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारी बिच छलफल

      १ दिन अघि

      आचारसंहिता उल्लंघन गर्नेमा दल, उम्मेदवारदेखि पत्रकार र कलाकार सम्म : निर्वाचन पर्यवेक्षक

      १ दिन अघि

      नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश

      १ दिन अघि

      विभागद्वारा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति, ४ सय ३५ वटा खोल्न सिफारिस

      २ दिन अघि

      बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल

      २ दिन अघि

      आज पोखरामा कांग्रेसको आमसभा

      २ दिन अघि

      आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

      २ दिन अघि

      विद्यार्थीसँग एमाले अध्यक्ष ओली

      २ दिन अघि

      संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

      २ दिन अघि

      नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

      ३ दिन अघि

      चुनावमा मदिरा र सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे कारबाही

      ३ दिन अघि

      कुष्ठरोगको जोखिममा बालबालिका, प्राथमिकतामा राखेर नियन्त्रण गर्ने सरकारको तयारी

      ३ दिन अघि

      अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग

      ३ दिन अघि
    आज: २०८२ फागुन १७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

  • लाईभ नेपाल
  • २०८२ माघ २६, सोमबार (२ हफ्ता अघि)
  • १३३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् ।

    ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।

    आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

    शिविरमार्फत आँखाको प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो । आफ्नै गाउँमा आँखा सेवा लिन पाउँदा खुसी लागेको स्थानीयवासी जीतबहादुर भुजेलले बताए ।

    ‘आँखा जाँच गरा’ उनले भने, ‘यहाँ नै शिविरमा सेवा पाउँदा निकै सहज भएको छ । हामी जस्तै धेरै नागरिक लाभान्वित भएका छौँ ।’

    नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१, तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

    दक्ष स्वास्थ्यकर्मीमार्फत स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ ।

    गाउँपालिका अध्यक्ष किरण राईले गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

    ‘गाउँस्तरसम्म सहज रूपमा आँखा स्वास्थ्य सेवा विस्तार गर्दै रोगीको पहिचान र उपचार गर्न शिविरमार्फत सेवा प्रवाह गरेका हौँ,’ उनले भने, ‘सबै वडामा शिविर सञ्चालन गरी नागरिकलाई घरनजिकै सेवा प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

    बसुन्धार नेश्नल एकेडेमी द्वारा भव्य ‘बी.एन.एकेडेमी मेला’ आयोजना

    २०८३ का तिथिमिति र स्थानीय चाडपर्वका विषयमा कार्यवाहक प्रमुख डंगोल र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारी बिच छलफल

    आचारसंहिता उल्लंघन गर्नेमा दल, उम्मेदवारदेखि पत्रकार र कलाकार सम्म : निर्वाचन पर्यवेक्षक

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश

    विभागद्वारा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति, ४ सय ३५ वटा खोल्न सिफारिस

    समाचार

    इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

    बसुन्धार नेश्नल एकेडेमी द्वारा भव्य ‘बी.एन.एकेडेमी मेला’ आयोजना

    २०८३ का तिथिमिति र स्थानीय चाडपर्वका विषयमा कार्यवाहक प्रमुख डंगोल र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारी बिच छलफल

    आचारसंहिता उल्लंघन गर्नेमा दल, उम्मेदवारदेखि पत्रकार र कलाकार सम्म : निर्वाचन पर्यवेक्षक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑