• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      ३ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      ३ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      ३ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      ३ घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      ३ घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ३ घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      ४ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      ४ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      १५ घण्टा अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      २0 घण्टा अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      २0 घण्टा अघि

      गोरखामा चट्याङ लागेर युवकको मृत्यु

      १ दिन अघि

      अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

      १ दिन अघि

      देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु

      १ दिन अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कला/मनोरंजन

    डायमण्ड चलचित्र रत्न सम्मान तथा अवार्ड–२०८२ भव्य रूपमा सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ फागुन १, शुक्रबार (२ महिना अघि)
  • ७४१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । डायमण्ड आर्ट एण्ड कल्चर नेपालद्वारा आयोजित “डायमण्ड चलचित्र रत्न सम्मान तथा अवार्ड–२०८२” कार्यक्रम २०८२ साल माघ २५ गते चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा योगदानको कदर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएका कलाकार, सर्जक तथा चलचित्रकर्मीहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

    कार्यक्रमका अध्यक्ष तथा डायमण्ड आर्ट एण्ड कल्चर नेपालका अध्यक्ष दिनेश पाख्रिनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रको उत्थान तथा सम्मानका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। कलाकारहरूको योगदानलाई संस्थागत रूपमा कदर गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो। संस्थाका महासचिव कृष्णराज तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्नुभयो।

    उहाँले आगामी दिनहरूमा पनि यस्ता सम्मान तथा अवार्ड कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंज्यू रहनुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कलाकार गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, सहभागी तथा सहयोगीहरूप्रति आयोजक संस्थाले धन्यवाद व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

    आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

    उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

    समाचार

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑