• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

      १३ मिनेट अघि

      Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

      १५ मिनेट अघि

      अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

      १८ मिनेट अघि

      बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

      २१ मिनेट अघि

      कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?

      २४ मिनेट अघि

      मौसम पूर्वानुमान : यी प्रदेशका केहि क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

      २७ मिनेट अघि

      सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद ग​रिदै

      ३२ मिनेट अघि

      चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

      ३९ मिनेट अघि

      छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

      २१ घण्टा अघि

      रोबटले रिबन काट्यो, मेसिनले पानस बाल्यो !

      २१ घण्टा अघि

      “सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

      २१ घण्टा अघि

      पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

      २१ घण्टा अघि

      मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

      २१ घण्टा अघि

      दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर

      २१ घण्टा अघि

      Dip in gold and silver prices

      २१ घण्टा अघि
    आज: २०८२ चैत्र २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    होटल फरेष्ट इनको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

  • लाईभ नेपाल
  • २०८२ फागुन ४, सोमबार (३ हफ्ता अघि)
  • १५५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । होटल फरेष्ट इनको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आईपीओ बाँडफाँट गरेको हो ।

    होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।

    सो निष्काशनमा कुल २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
    मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपीओ बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
    आईपीओको रिजल्ट बिक्री प्रबन्धक र मेरोशेयरको रिजल्ट वेवसाइटबाट आफ्नो डिम्याट खाता राखेर हेर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

    Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

    अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

    बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

    कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?

    मौसम पूर्वानुमान : यी प्रदेशका केहि क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

    समाचार

    More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

    Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

    अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

    बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑