• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      ३ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      ३ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      ३ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      ३ घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      ३ घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ३ घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      ४ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      ४ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      १५ घण्टा अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      २0 घण्टा अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      २0 घण्टा अघि

      गोरखामा चट्याङ लागेर युवकको मृत्यु

      १ दिन अघि

      अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

      १ दिन अघि

      देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु

      १ दिन अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कला/मनोरंजन

    डिबि पराजुलीको स्वदेशगान ‘’म झुक्न दिन्न मेरो देशको झण्डा’’सार्वजनिक

  • लाईभ नेपाल
  • २०८२ फागुन ८, शुक्रबार (१ महिना अघि)
  • ३७८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान सार्वजनिक भएको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुतिमा तयार गरिएको बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” प्रजातन्त्र दिवस अर्थात् फागुन ७ को विशेष अवसर पारेर औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

    २००७ सालको ऐतिहासिक परिवर्तनको सम्झनामा मनाइने प्रजातन्त्र दिवसकै दिन सार्वजनिक गरिएको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र राष्ट्रिय एकताको सन्देश बोकेको छ। गीतकार डि।बि। पराजुली को शब्दमा सजिएको यस सिर्जनाले “झण्डा”लाई केवल कपडाको टुक्रा नभई राष्ट्रिय अस्मिता र पहिचानको प्रतीकका रूपमा उभ्याएको छ।

    स्वरमा रुपक डोटेल र मेनुका राई ले शक्तिशाली प्रस्तुति दिएका छन्। संगीत संयोजनमा बिजेन्द्र नौबागे को मेहनत झल्किन्छ भने एरेन्जरका रूपमा सुनिल परियार ले गीतलाई सशक्त संगीतात्मक आयाम दिएका छन्। मिक्सिङ डिका गुरुङ, रेकर्डिस्ट मदन नेपाली ९सुफिक्स० तथा कलरिस्ट जोन राई को योगदानले समग्र प्रस्तुति अझ प्रभावशाली बनेको छ।

    म्युजिक भिडियोमा पनि सशक्त टिम देखिएको छ। मुख्य कलाकारका रूपमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ र पबित्रा अर्याल (पबि) प्रस्तुत भएका छन्। सामाजिक अभियन्ताहरू लिला खनाल, एकराज सुबेदी, दिपिका खनाल, रोज बहादुर तामाङ, सुनिता थापा, के।बि। खाती, लक्ष्मण श्रेष्ठ, कल्पना श्रेष्ठ, जित बहादुर हमाल, उत्तम घिमिरे र सुन्दर खनाल अतिथि कलाकारका रूपमा देखिएका छन्। बाल कलाकार मन्दिप सिलवाल, स्मिथ विक्रम पराजुली, फियोना ठकुरी, ईज्ना ठकुरी र आयन थापाले पनि भिडियोमा देशभक्तिको भाव झल्काएका छन्।

    भिडियोको नृत्य निर्देशन तथा निर्देशन दिपेश एस।के। ले सम्हालेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेल ले गरेका छन्। छायांकन केशव अधिकारी र कृष्ण बहादुर महरा ले गरेका छन्। मेकअप आर्टिस्ट प्रमिला सुनामको साजसज्जाले कलाकारलाई प्रभावशाली बनाएको छ।

    गीतको रेकर्डिङ एरिका रेकर्डिङ स्टुडियो मा सम्पन्न गरिएको हो। निर्माणमा फोटो नेपाल, माईती लिक्वीड डिसवास, पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा, मिलन कुमार दोङ (अमेरिका) र युवा व्यवसायी रुपेश तामाङ (काभ्रेपलाञ्चोक) को साथ रहेको छ।

    गीतको लोकार्पण कार्यक्रम सिन्की भान्छाघर (स्टारमलसँगै अवस्थित) मा सम्पन्न भएको थियो, जहाँ विभिन्न कलाकार, पत्रकार, समाजसेवी र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा गीतकार डि.बि. पराजुलीले सम्पूर्ण सहयोगी हातहरूप्रति हृदयदेखि आभार व्यक्त गर्दै राष्ट्रप्रेमलाई सशक्त बनाउन कला क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुने बताए।

    युट्युबमार्फत सार्वजनिक गरिएको “म झुक्न दिन्न मेरो देशको झण्डा” ले केवल सांगीतिक प्रस्तुति मात्र होइन, राष्ट्रिय स्वाभिमानको उद्घोष गरेको सन्देश दिएको छ। प्रजातन्त्र दिवसको सन्दर्भमा सार्वजनिक गरिएको यो स्वदेशगानले नयाँ पुस्तामा देशप्रतिको माया, समर्पण र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

    देशभक्तिको भावनाले भरिएको यस सिर्जनाले नेपाली सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा थपेको मात्र होइन, “झुक्न नदिने” अठोटसहित राष्ट्रिय अस्मिताको आवाज बुलन्द गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

    आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

    उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

    समाचार

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑