• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

      १८ घण्टा अघि

      बसुन्धार नेश्नल एकेडेमी द्वारा भव्य ‘बी.एन.एकेडेमी मेला’ आयोजना

      १ दिन अघि

      २०८३ का तिथिमिति र स्थानीय चाडपर्वका विषयमा कार्यवाहक प्रमुख डंगोल र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारी बिच छलफल

      १ दिन अघि

      आचारसंहिता उल्लंघन गर्नेमा दल, उम्मेदवारदेखि पत्रकार र कलाकार सम्म : निर्वाचन पर्यवेक्षक

      १ दिन अघि

      नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश

      १ दिन अघि

      विभागद्वारा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति, ४ सय ३५ वटा खोल्न सिफारिस

      २ दिन अघि

      बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल

      २ दिन अघि

      आज पोखरामा कांग्रेसको आमसभा

      २ दिन अघि

      आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

      २ दिन अघि

      विद्यार्थीसँग एमाले अध्यक्ष ओली

      २ दिन अघि

      संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

      २ दिन अघि

      नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

      ३ दिन अघि

      चुनावमा मदिरा र सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे कारबाही

      ३ दिन अघि

      कुष्ठरोगको जोखिममा बालबालिका, प्राथमिकतामा राखेर नियन्त्रण गर्ने सरकारको तयारी

      ३ दिन अघि

      अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग

      ३ दिन अघि
    आज: २०८२ फागुन १७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  शिक्षा

    बसुन्धार नेश्नल एकेडेमी द्वारा भव्य ‘बी.एन.एकेडेमी मेला’ आयोजना

  • लाईभ नेपाल
  • २०८२ फागुन १६, शनिबार (१ दिन अघि)
  • १०८८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • काठमाडौं । (बी.एन.एकेडेमी) ले आज विद्यालय परिसरमा विविध कार्यक्रमसहित ‘बी.एन.ए मेला’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, अभिभावक–शिक्षक–विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढीकरण तथा सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले मेला आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    मेलामा साइन्स एन्ड कल्चर एक्जिबिसन, आर्ट एन्ड क्राफ्ट प्रदर्शनी, फेस पेन्टिङ, डान्स, सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, बुक स्टल, विविध इन्टरटेनमेन्ट गेम्स स्टल, बाउन्स हाउस, हिट द किक, हिट द क्यान–फिड द जोकर जस्ता खेलहरू समावेश थिए । साथै फुड स्टलतर्फ मोमो, पानीपुरी, आइसक्रिम, कटन क्यान्डी र पपकर्न लगायतका परिकारले मेलालाई थप आकर्षक बनाएको थियो ।

    विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्यापक टंक कुमार चापागाईले यस्ता कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षकबीच आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै विद्यालयले सिकाइसँगै सह–पाठ्यक्रम गतिविधिलाई पनि उत्तिकै महत्व दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

    कार्यक्रमका संयोजक सन्तोष फुयालले मेलाले विद्यार्थीभित्र लुकेका विविध प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता गतिविधिले विद्यार्थीलाई मानसिक रूपमा ताजगी (रिफ्रेसमेन्ट) प्रदान गर्ने धारणा राख्नुभयो ।

    विद्यालयका संस्थापक गोपाल चापागाईंले यस्ता कार्यक्रमले विद्यालय परिवारलाई एउटै सूत्रमा बाँध्न सहजीकरण गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यस्तै, Apex Kids Montessori की प्रमुख शान्ति देवी शर्माले सिक्ने र सिकाउने प्रक्रियालाई व्यवहारिक र रमाइलो बनाउने कार्यमा बी.एन.ए मेलाले सकारात्मक योगदान पु¥याएको बताउनुभयो ।

    अतिथि सान्ता दाहालले मेलालाई प्रशंसनीय पहलको रूपमा व्याख्या गर्दै यसले बालबालिकाको मस्तिष्क विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । सामाजिक अभियन्ता तथा मिडिएटर कृष्ण सापकोटाले पनि यस्ता कार्यक्रम वर्तमान शैक्षिक परिवेशमा अत्यन्त आवश्यक रहेको बताउँदै विद्यालयको प्रयास सराहनीय रहेको टिप्पणी गर्नुभयो ।

    मेलामा विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न कलात्मक सामग्री तथा सिर्जनात्मक परियोजनाहरू प्रदर्शन गरेका थिए । उनीहरूले आफ्ना प्रस्तुति र विचार सार्वजनिक रूपमा राख्दै आत्मविश्वास अभिवृद्धि गरेका थिए ।

    कार्यक्रमप्रति विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै यस्ता सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधि समय–समयमा आयोजना गरिरहनुपर्ने माग समेत राखेका थिए ।

    विद्यालयको यो पहलले शैक्षिक वातावरणलाई थप जीवन्त र रचनात्मक बनाएको अभिभावकहरूले समेत प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

    २०८३ का तिथिमिति र स्थानीय चाडपर्वका विषयमा कार्यवाहक प्रमुख डंगोल र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारी बिच छलफल

    आचारसंहिता उल्लंघन गर्नेमा दल, उम्मेदवारदेखि पत्रकार र कलाकार सम्म : निर्वाचन पर्यवेक्षक

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश

    विभागद्वारा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति, ४ सय ३५ वटा खोल्न सिफारिस

    बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल

    समाचार

    इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

    बसुन्धार नेश्नल एकेडेमी द्वारा भव्य ‘बी.एन.एकेडेमी मेला’ आयोजना

    २०८३ का तिथिमिति र स्थानीय चाडपर्वका विषयमा कार्यवाहक प्रमुख डंगोल र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारी बिच छलफल

    आचारसंहिता उल्लंघन गर्नेमा दल, उम्मेदवारदेखि पत्रकार र कलाकार सम्म : निर्वाचन पर्यवेक्षक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑