• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

      १६ मिनेट अघि

      Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

      १८ मिनेट अघि

      अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

      २0 मिनेट अघि

      बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

      २४ मिनेट अघि

      कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?

      २६ मिनेट अघि

      मौसम पूर्वानुमान : यी प्रदेशका केहि क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

      २९ मिनेट अघि

      सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद ग​रिदै

      ३४ मिनेट अघि

      चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

      ४१ मिनेट अघि

      छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

      २१ घण्टा अघि

      रोबटले रिबन काट्यो, मेसिनले पानस बाल्यो !

      २१ घण्टा अघि

      “सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

      २१ घण्टा अघि

      पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

      २१ घण्टा अघि

      मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

      २१ घण्टा अघि

      दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर

      २१ घण्टा अघि

      Dip in gold and silver prices

      २१ घण्टा अघि
    आज: २०८२ चैत्र २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

  • लाईभ नेपाल
  • २०८२ चैत्र १, आईतबार (१ दिन अघि)
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो । रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे ।

    संकटा क्ल्बबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्डुकरले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्वपूर्ण भएको बताए । राष्ट्रिय यू ८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्वीन अफ दि हिमालयज २०२५ घोषित् भइन् । त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाइटन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे ।

    विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते । परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी (युरोपोयिन युनियनका लागि पूर्वराजदूत पनि हुन्), राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङ, सूर्य नेपालका उपमहानिर्देशक ईश्वर गौतम, सिक्किम ओलम्पिक संघका सहसचिव महेन्द्र ढकाललगायतले सन् २०२५ का उत्कृष्ट चेस खेलाडीहरूलाई प्रदान गरे । त्यसअघि पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेका थिए ।

    कार्यक्रममा राखेपका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, लक्ष्मी सनराइज बैंकका वरिष्ठ उपकार्यकारी प्रमुख सुमेद भट्टराई, राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, एतिहास रच्दै आएकी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ, पर्वतारोही पूर्णिमा श्रेष्ठ, हिमालयन आउटडोर प्रोजेक्टका सहसंस्थापक अनुप गुरुङ, राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, सदस्य कुमार लामा घिसिङ, काठमाडौं महानगर ४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको उपस्थिति रहेको थियो ।

    एकेडेमीकी संस्थापक खम्बूले दुई वर्षयता गरेको काम र कार्ययोजनाबारे विस्तृत प्रस्तुती दिएकी थिइन् । एकेडेमीले हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा आयोजना गर्दैछ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । एकेडेमीको यो १४ औं प्रतियोगिता हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

    Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

    अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

    बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

    कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?

    मौसम पूर्वानुमान : यी प्रदेशका केहि क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

    समाचार

    More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta

    Yadea Expands Customer Support with New “Yadea Care – Service Station” in Nagpokhari

    अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

    बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑