• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

      १२ घण्टा अघि

      अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

      १२ घण्टा अघि

      संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

      १२ घण्टा अघि

      एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

      १२ घण्टा अघि

      vivo Teases the Upcoming V70 Flagship

      १२ घण्टा अघि

      चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

      १२ घण्टा अघि

      यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य

      १२ घण्टा अघि

      ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

      १२ घण्टा अघि

      आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १४ घण्टा अघि

      Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom Inauguration and Customer Meet

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

      १ दिन अघि

      जब सबै पछि हटे, उनी अघि बढे: राजन थापाको अद्भुत सेवा कथा

      १ दिन अघि

      प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त, पारदर्शिता र विश्वासमा जोड

      १ दिन अघि

      सरकारले ल्याएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ उपयोगी : अध्यक्ष ढकाल

      १ दिन अघि

      स्थानीयदेखि उपत्यकाभरि आकर्षण बन्दै सान इन्टरनेशनल कलेज

      १ दिन अघि
    आज: २०८२ चैत्र १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

  • लाईभ नेपाल
  • २०८२ चैत्र १८, बुधबार (१४ घण्टा अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । आज २०८२ साल चैत १७ गते मंगलबार चैत शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ मार्च ३१ तारिख। आज महावीर जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

    मेष : विद्यार्थीहरूलाई परीक्षामा सफलता मिल्नेछ। व्यापार विस्तारलाई लिएर नयाँ अनुबन्धहरू मिल्नेछन्। नौकरी वा पेशामा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    वृष :पारिवारिक सद्भावमा कमी आउनेछ। जग्गा जमिनबाट लाभआर्जन गर्न सकिएला। सहयोगीहरूको सहयोगले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्नमा सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन : व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू फेला पर्नेछन्। आत्मविश्वासमा वृद्धि हुनेछ वा स्वास्थ्यमा सुधार आउनेछ। युवाहरुलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट : माननीय जनहरूको सहयोगले कार्य बन्नेछ। प्रतिष्ठित कार्यले गर्दा समाजमा स्थापित हुन सहायक हुनेछ। संचित धनमा वृद्धि हुनेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह : प्रतिक्षित नतिजा प्राप्त गर्न दोहोर्याएर कार्य गर्नुपर्ला। दिन लाभदायी एवं मनोरञ्जनपूर्ण रहनेछ। कार्यक्षेत्रमा नयाँ काम हात लाग्नेछ। आफ्नो व्यवहार कुशलताले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।

    कन्या : आफन्तहरूको साथ नमिल्नाले मनमा उत्साहको कमी रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। शत्रुहरूले समस्या बढाउनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    तुला :अरुको विवादमा आफू अगाडि नबढ्नुहोला। पुरानो बचतले आर्थिक पक्ष सबल देखिनेछ। लगनशीलताले आँटेको लक्ष्य पूरा गर्न सकिनेछ। विद्यार्थीहरूको साथीभाइसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक :प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। नोकरी वा पेशा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    धनु : धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। युवावर्गहरूलाई करियरलाई लिएर नयाँ अवसरहरु मिल्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

    मकर : व्यापारिक क्षेत्रमा बोलीले गर्दा बनेको काम बिग्रिन सक्छ। विदेशतिरबाट कुनै शुभ सूचना मिल्ने योग छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। भविष्यलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ : जीवनसाथीबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। चुनौतीहरूलाई पन्छ्याउँदै कार्यक्षेत्रमा अधिकार स्थापित गर्न सक्नुहुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मीन : लेनदेन सम्बन्धी विषयमा सावधान रहनुहोला। साहसिक कार्य गर्ने समय रहेको छ। बोलिको विपरीत अर्थ लाग्ला कम बोल्ने प्रयास गर्नुहोस्। आँनलाइन सम्बन्धी काममा जोगिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

    vivo Teases the Upcoming V70 Flagship

    चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

    समाचार

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑