• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

      १२ घण्टा अघि

      अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

      १२ घण्टा अघि

      संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

      १२ घण्टा अघि

      एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

      १२ घण्टा अघि

      vivo Teases the Upcoming V70 Flagship

      १२ घण्टा अघि

      चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

      १२ घण्टा अघि

      यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य

      १२ घण्टा अघि

      ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

      १२ घण्टा अघि

      आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १४ घण्टा अघि

      Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom Inauguration and Customer Meet

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

      १ दिन अघि

      जब सबै पछि हटे, उनी अघि बढे: राजन थापाको अद्भुत सेवा कथा

      १ दिन अघि

      प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त, पारदर्शिता र विश्वासमा जोड

      १ दिन अघि

      सरकारले ल्याएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ उपयोगी : अध्यक्ष ढकाल

      १ दिन अघि

      स्थानीयदेखि उपत्यकाभरि आकर्षण बन्दै सान इन्टरनेशनल कलेज

      १ दिन अघि
    आज: २०८२ चैत्र १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

  • लाईभ नेपाल
  • २०८२ चैत्र १८, बुधबार (१२ घण्टा अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा आज काठमाडौँ महानगरपालिकाका छलफल भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको वैठकमा छलफल भएको हो । छलफलमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारी विच छलफल भएको हो ।

    छलफलमा कार्यवाहक प्रमुख डंगोलले, एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नु पर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिनुभयो । ‘विरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पु¥याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ? एम्बुलेन्समा को को छन्, विरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ ।’ उहाँले भन्नुभयो, ‘सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट विरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।’ यो प्रिहस्पिटल मेडिकल सर्भिस हो ।

    यो सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको हो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । अहिलेको सञ्चालन अभ्यासमा एक जना विरामीका लागि १ हजार ६०५ रुपियाँ खर्च हुने गरेको छ । यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ । छलफलमा स्वास्थ्य विभागका प्रमुख दिपक कुमार के. सी. ले महानगरपालिकाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नु पर्ने खाँचो देखाउनुभयो । वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले लागत घटाएर सेवाको गुणस्तर बढाउने विषयमा अध्ययन गरिनुपर्ने बताउनुभयो ।

    छलफलमा एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले, संवेदनशील घटना व्यवस्थापन गर्ने जटिल जिम्मेवारीलाई वहन गर्नु सजिलो नभएको धारणा राख्नुभयो । सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले महानगरपालिकासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना विरामीलाई सेवा प्रदान गरिएको बताउनुभयो ।

    यस क्रममा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिनुभयो । कोविड १९ का समयमा २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो । अहिले काठमाडौँ महानगरपालिकाभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ । सम्पर्क गरेपछिको ८ मिनेटमा विरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सिर्जना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउनु पर्नेमा जोड दिइयो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    vivo Teases the Upcoming V70 Flagship

    चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

    यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य

    समाचार

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑