• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      २१ घण्टा अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      १ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      १ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      १ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      १ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      १ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १ दिन अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      १ दिन अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      १ दिन अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      १ दिन अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      २ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      ३ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      ३ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

  • लाईभ नेपाल
  • २०८२ चैत्र २७, शुक्रबार (१ महिना अघि)
  • २४८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ  । आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख कृष्ण पक्षको सप्तमी तिथि , बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त अष्टमी । तदनुसार सन् २०२६ अप्रिल ९ तारिख। काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २४ मिनेट । दिनमान ३१ घडी ३१ पला ।बिहान ५ बजेर ४८ मिनेटसम्म शुभ बेला । करण–बव, बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु ।

    मेष : कामकाजमा केही ढिला हुन सक्छ तर धैर्य राखेर कार्य गर्नु भयो भने अन्तमा सफलता प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने दिन रहेको छ। प्रेम सम्बन्धमा विश्वास कायम रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृष :आर्थिक पक्षमा सुधार आउने संकेत देखिनेछ। व्यापारमा लगानीबाट लाभ लिन सकिनेछ। वैदेशिक यात्राको अवसर मिल्ला। स्वास्थ्यलाई लिएर कानको समस्या देखिन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।

    मिथुन : परिवारमा खुसीको वातावरण रहनेछ। आफन्तहरूबाट सहयोग प्राप्त हुनेछ। रोकिएको काम पूरा हुने सम्भावना रहेको छ। मेहनतले समस्याको समाधान गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट : सरकारी कामकाजमा सफलता मिल्नेछ। साथीभाइहरूको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य सुधार रहनेछ तर पुरानो रोग भएका व्यक्तिले सावधानी अपनाउनु उचित रहनेछ। शत्रुहरू पराजित हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह :कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। रोकिएका काम बन्नाले कार्यक्षेत्रमा उत्साह जाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    कन्या : नयाँ योजनाहरू कार्यान्वय गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। राजनीतिक क्षेत्रमा जनबल बलियो रहनेछ। स्वास्थ्यमा मौसमी परिवर्तनका कारण रूगा खोकी आदिको सम्भावना रहेको छ सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    तुला :आर्थिक पक्षमा अनावश्यक खर्च बढ्न सक्छ। परिवारमा कुनै कुरालाई लिएर विवाद हुन सक्ने भएकाले संयमित व्यवहार गर्नु आवश्यक रहेको छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक : आफन्तहरूको साथले काममा नयाँ जोश र जागर देखिनेछ। रोकिएको कार्य पुनः प्रारम्भ हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

    धनु : आजको दिन उत्साहजनक रहनेछ। कामकाजमा सफलता मिल्ने सम्भावना छ। आर्थिक लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    मकर :काममा मेहनत बढी गर्नु पर्ने अवस्था रहेको छ। आर्थिक दृष्टिले सामान्य लाभ रहेको छ। स्वास्थ्यमा थकानको अनुभूति हुनेछ त्यसर्थ आहारविहारमा ध्यान दिनुहोस्। गोपनियता बाहिरिनाले समस्या निम्तिएला सावधान रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ : लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ। उठ्नुपर्ने रकम हातलागि हुनेछ। भौतिक संसाधन जुटाउन सकिनेछ। व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    मीन : साहसिक कार्य गर्ने समय रहेको छ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    समाचार

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑