• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      २0 घण्टा अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      १ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      १ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      १ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      १ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      १ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १ दिन अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      १ दिन अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      १ दिन अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      १ दिन अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      २ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      ३ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      ३ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    बुढाथोकीको अध्यक्षतामा राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ चैत्र २९, आईतबार (१ महिना अघि)
  • २४८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घद्वारा आयोजित राष्ट्रिय रेफ्री सेमिनार कार्यक्रम सूर्यबहादुर बुढाथोकीको सभापतित्व तथा अध्यक्षतामा भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य भानबहादुर चन्दको गरिमामय उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा महासङ्घका पूर्व अध्यक्ष दमन बस्नेत, जगत सिंह धामी तथा जगत टमाटाको विशेष उपस्थिति कार्यक्रमलाई थप गौरवमय बनाएको थियो ।

    अतिथिका रूपमा लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य कल्पना आचार्य, महासङ्घका पदाधिकारी सदस्यहरू लगायत विशिष्ट व्यक्तित्वहरूको सम्माननीय उपस्थिति रहेको थियो । साथै विभिन्न सङ्घका अध्यक्षहरू, ब्रान्च प्रमुखहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू, खेलाडी वर्ग, गुरुजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य, सभ्य, सफल र उपलब्धिमूलक बनाएको छ ।

    उक्त कार्यक्रममा प्रशिक्षकहरू प्रेमबहादुर तामाङ, राजु तुलादर तथा सुभाष काफ्लेले सहभागीहरूलाई महत्वपूर्ण प्रशिक्षण, सीप विकास तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो। साथै राष्ट्रिय खेलकुद परिषदका जयमान घिसिङ तथा राम बमजनले पनि कार्यक्रममा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक राजेश्वर स्थापितले Sport Science सम्बन्धी विशेष कक्षा सञ्चालन गरी सहभागीहरूलाई ज्ञानमूलक तथा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो ।

    उक्त रेफ्री सेमिनारमा कुल १३७ जना सहभागी भएका थिए, जुन महासङ्घको गतिविधिमध्ये अहिलेसम्मकै सर्वाधिक सहभागितासहित सम्पन्न भएको हो । सहभागी गुरुजन, प्रशिक्षक तथा खेलाडीहरूले प्रशिक्षणको स्तर अत्यन्त शुद्ध, व्यवस्थित र प्रभावकारी रहेको भन्दै सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभएको छ । साथै उनीहरूको अनुभवअनुसार यस सेमिनारले रेफ्री प्रणाली, नियम–कानुन, व्यवहारिक ज्ञान तथा खेल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा प्रमुख अतिथिबाट सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

    कार्यक्रमका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले लाइसेन्स प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउँदै सबै सहभागीहरूलाई योग्यता तथा श्रेणी (क्याटेगोरी) अनुसार लाइसेन्स प्रदान गरिने व्यवस्था रहेको बताउनुभएको थियो । साथै कार्यक्रमभर विभिन्न रोचक, ज्ञानवर्द्धक तथा प्रेरणादायी गतिविधिहरू सञ्चालन भई सहभागीहरूमा उत्साह, ऊर्जा र आत्मविश्वास अभिवृद्धि भएको थियो, जसले कार्यक्रमलाई थप सफल, प्रभावकारी र उपलब्धिमूलक बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    समाचार

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑