• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      १९ घण्टा अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      १ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      १ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      १ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      १ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      १ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १ दिन अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      १ दिन अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      १ दिन अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      १ दिन अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      २ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      ३ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      ३ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

  • लाईभ नेपाल
  • २०८३ बैशाख ३, बिहिबार (१ महिना अघि)
  • १८३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । आज २०८३ साल वैशाख ३ गते बिहीबार । वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। आफूले प्रारम्भ गरेको कार्यमा ध्यान केन्द्रित गर्दा राम्रो नतिजा प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    वृष :आर्थिक पक्षमा लाभका संकेत देखिनेछन्। व्यापार व्यवसायमा नयाँ रूपले शुरूआत गर्न सकिनेछ जस्ले भविष्यमा राम्रो उपलब्धि दिलाउनेछ। अनुसन्धान तथा सीप विकासका काममा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन : यात्राको कार्यक्रम देखिए पनि योजनाबद्ध तरिकाले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। मानसिक रूपमा केही समय चिन्तन मनन गर्न मन लाग्ला जस्ले व्यापार व्यवसायमा नयाँ काममा नयाँ दृष्टिकोण दिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट : कार्यक्षेत्रमा अनुशासन, धैर्य र संयमता अपनाउनुहोस् लाभदायक रहनेछ। काममा ढिला वा अवरोध देखिए पनि निरन्तर प्रयासले समाधान निकाल्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ अवसरको खोजी गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह :शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मी वा मित्रहरूसँग सहकार्य गर्दा राम्रो उपलब्धि मिल्ने संकेत छ। पुरानो योजना पुनः प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या :नयाँ काम सुरु गर्ने र नयाँ सोच प्रस्तुत गर्नको लागि समय अनुकूल रहेको छ। आर्थिक पक्षमा सन्तुलन कायम राख्नुहोस्। व्यापारमा फाइदा हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    तुला :अध्ययन वा लेखन जस्ता काममा सफलता मिल्नेछ। सामाजिक गतिविधिमा संलग्न हुन सकिनेछ। यात्राको योग बन्न सक्छ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक : कार्यक्षेत्रमा आफूले लिएको निर्णयले सफलता दिलाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जस्ले आत्मविश्वास बढाउने छ। आर्थिक विषयमा सावधानी अपनाउनुहोस्। अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    धनु : व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। अध्ययन र तालिम सम्बन्धी काममा प्रगति हुने संकेत छ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    मकर :ऊर्जा र उत्साहमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखा पर्न सक्छ। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ : ऊर्जा र उत्साहमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखा पर्न सक्छ। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    मीन :साझेदारी व्यापारमा लाभ रहनेछ। काममा आएको चुनौतीहरूलाई धैर्यतापूर्वक समाधान गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    समाचार

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑