
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ड.गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको हो।
मंगलबार बसेको मन्त्रीपरिषदको बैंठकले समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहने सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।


