• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      ३ घण्टा अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      ४ घण्टा अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २0 घण्टा अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      १ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      १ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि
    आज: २०८३ भाद्र १७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

  • लाईभ नेपाल
  • २०८३ अषाढ ९, मंगलबार (२ महिना अघि)
  • ३०७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २४ मिनेट

  • सावित्री बस्नेत (सबु)

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २८ लाई “हरित र स्वच्छ वडा” बनाउने महाअभियान अन्तर्गत दोस्रो चरणको दुई दिने “वातावरण सम्बन्धी अभिमुखीकरण तथा सचेतना तालिम” पद्मोदय माध्यमिक विद्यालयमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। लाइफ नेपाल नेटवर्क प्रा. लि. को आयोजना र काठमाडौँ महानगरपालिका वडा २८ कार्यालयको सहयोगमा सञ्चालित यस कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना र कानुनी साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

    कार्यक्रममा सोही विद्यालयकी प्रधानाध्यापक (प्र.अ.) डा. शर्मिला पोखरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। मन्तव्यका क्रममा प्र.अ. पोखरेलले भन्नुभयो, “किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई वातावरण र प्रकृतिको रक्षा गर्न सिकाउनु नै वास्तविक शिक्षा हो। यस तालिमले हाम्रा विद्यार्थीहरूलाई विद्यालय र समाजको ‘वातावरण दूत’ बन्न उत्प्रेरित गरेको छ।”

    कार्यक्रमका विशिष्ट अतिथि, समाज सेवी तथा राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद भुसालले विद्यार्थीहरूको ऊर्जालाई वातावरण संरक्षणको क्षेत्रमा सही सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो। यस्तै, अतिथि तथा प्रशिक्षकका रूपमा उपस्थित अधिवक्ताद्वय साधना बस्नेत र जितेन्द्र पाण्डेले नेपालको संविधान र कानुनमा भएका वातावरणीय हक, प्रदूषण गर्नेलाई हुने सजाय र विद्यार्थीहरूले खेल्न सक्ने कानुनी भूमिकाबारे विशेष प्रकाश पार्नुभएको थियो

    आकर्षक कक्षा र हरित क्लब गठन

    तालिमका मुख्य प्रशिक्षक रमेश न्यौपानेले विद्यार्थीहरूलाई ऊर्जा र जल संरक्षणका उपायहरू सिकाउँदै कक्षालाई अत्यन्तै रोचक र आकर्षक बनाउनुभएको थियो। उहाँले बीच–बीचमा वातावरण सम्बन्धी बौद्धिक प्रश्नहरू सोध्ने र चेतनामूलक खेल खेलाएर विद्यार्थीहरूलाई अन्तर्क्रियात्मक ढंगले सिकाउनुभएको थियो। सोही अवसरमा विद्यालयमा वातावरण संरक्षणका गतिविधिहरू निरन्तर सञ्चालन गर्न विद्यार्थीहरूकै नेतृत्वमा ‘हरित क्लब’ (Green Club) समेत गठन गरियो।

    समापन र र्‍याली

    तालिमको समापन सत्रपछि विद्यार्थीहरूले हात–हातमा प्लेकार्ड बोकेर विद्यालयको मैदान र वरपर सचेतना र्‍याली निकालेका थिए। र्‍यालीमा विद्यार्थीहरूले “पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित गरौँ!”, “ऊर्जा बचत, आजको बचत!”, “वातावरण स्वच्छ राखौँ, रोगमुक्त बाँचौँ!” भन्दै नारा लगाएका थिए।

    शिक्षक, शिक्षिका, पत्रकार र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार सावित्री साबु बस्नेतले गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका लाइफ नेपाल नेटवर्क प्रा. लि. का अध्यक्ष पुष्कर राज पाण्डेले दुवै विद्यालयमा सञ्चालित तालिम पूर्ण रूपमा सफल भएको र यसले महानगरको वातावरणीय सुधारमा कोशेढुङ्गाको काम गर्ने निष्कर्षसहित वडा कार्यालय र विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो। आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा सहित महानगरभरिका सामुदायिक विद्यालयमा यस्तो किसिमको तालिम पुर्‍याउने संस्थाको लक्ष्य रहेको जानकारी गराउनुभयो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    समाचार

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑