• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १०, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      १९ घण्टा अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      १९ घण्टा अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      २0 घण्टा अघि

      कस्तो रहला आजको मौसम ?

      २0 घण्टा अघि

      ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

      २१ घण्टा अघि

      अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

      २१ घण्टा अघि

      स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

      २१ घण्टा अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      २१ घण्टा अघि

      महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

      २१ घण्टा अघि

      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, घटना शङ्कास्पद

      २१ घण्टा अघि

      शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

      २१ घण्टा अघि

      २७ दिनपछि हिउँमा फसेका ३०७ पशु जीवितै उद्धार

      २१ घण्टा अघि

      शनिबार ४७० सवारीसाधन कारबाहीमा

      २२ घण्टा अघि

      बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

      २२ घण्टा अघि

      ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

      २२ घण्टा अघि
    आज: २०८३ कार्तिक १०, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

  • लाईभ नेपाल
  • २०८३ भाद्र ११, बिहिबार (१ महिना अघि)
  • २८५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र स्वास्थ्य उपचारका लागि तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

    बुधबार आकस्मिक बसेको एनआरएनएको भर्चुअल बैठकले राहत सामग्री, स्वास्थ्य सेवा र पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो। त्यसका लागि एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार मूल समिति गठन गरिएको छ।

    बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको सहयोगमा चिकित्सकको विशेष टोली परिचालन गरिने भएको छ। टोलीले स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र औषधि वितरण गर्नेछ।

    राहत अभियानका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ।

    त्यसैगरी, उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा एनसीसी परिचालन र नेपाल सरकारसँग समन्वयका लागि प्रमुख कार्यकारी राजेन्द्रकुमार राउतलाई तोकिएको छ।

    बैठकमा एनआरएनए यूके, क्यानडा, नेदरल्यान्ड, स्वीजरल्यान्ड, अस्ट्रेलिया, जापान, सिसेल, साउदी अरब, यूएई, चीन लगायतका देशले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

    संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक बद्री केसीलगायतको उपस्थिति रहेको बैठकले विदेशमा रहेका नेपाली समुदायलाई यो विषम परिस्थितिमा उद्धार तथा राहत अभियानमा जोडिन सबैलाई आह्वान गरेको छ।

    साथै, संघले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सबै निर्धारित कार्यक्रम स्थगित गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

    कस्तो रहला आजको मौसम ?

    ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

    अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

    समाचार

    मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

    वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

    कस्तो रहला आजको मौसम ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑