• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १७, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १३ घण्टा अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १३ घण्टा अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      २१ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      २१ घण्टा अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      २१ घण्टा अघि

      आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने

      २१ घण्टा अघि

      राजश्व बढाउन विलासिताका वस्तुमा लाग्दै आएको कर घटाएउनुपर्छ : चेम्बर वरिष्ठ उपाध्यक्ष मल्होत्रा

      २१ घण्टा अघि

      कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

      २१ घण्टा अघि

      यो बर्ष ३.८५ प्रतिशतको आर्थिक वृद्धि, अर्थतन्त्रको आकार ६६ खर्ब

      २२ घण्टा अघि

      सरकारी सवारी दुरुपयोगमा कडाइ: ६२२ गाडी फिर्ता, सुशासनतर्फ सरकारको ठोस कदम

      २२ घण्टा अघि

      सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

      २२ घण्टा अघि

      वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

      १ दिन अघि

      इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते

      १ दिन अघि

      सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

      १ दिन अघि

      Special Opportunity to Exchange Old Vehicles for a New Proton Car

      १ दिन अघि
    आज: २०८३ बैशाख १७, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    १० वर्षभित्र ६४ खर्ब लगानीको सरकारी योजना, मन्त्री खड्काको प्रतिबद्धता: “अब तपाईँको लगानीको सुरक्षा हाम्रो जिम्मा

  • लाईभ नेपाल
  • २०८२ अषाढ ३१, मंगलबार (९ महिना अघि)
  • १०२०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी १० वर्षभित्र ऊर्जा उत्पादन र प्रसारण क्षेत्रमा ६४ खर्ब रुपैयाँ लगानी गर्ने सरकारको महत्वाकांक्षी योजना सार्वजनिक गर्दै निजी क्षेत्रको लगानीको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले ऊर्जा क्षेत्रमा दीर्घकालीन विकासको लागि निजी लगानी अपरिहार्य भएको स्पष्ट पारे। “अब तपाईँको लगानीको सुरक्षा सरकार गर्छ,” मन्त्री खड्काले भने, “ढुक्क भएर ऊर्जा क्षेत्रमा लगानी गर्नुस्।”

    इआइएसको झन्झट साना आयोजनाको लागि हट्यो

    कार्यक्रममा मन्त्री खड्काले २०० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूलाई वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नगरी अघि बढ्न मिल्ने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार, यस निर्णयले सानातथा मध्यम स्तरका जलविद्युत् परियोजनाहरूलाई तीव्र गतिमा अघि बढ्न सहयोग गर्ने विश्वास लिएको छ।

    ‘टेक एण्ड पे’ र पीपीएमा सुधार

    हालै सरकारले आलोचित ‘टेक एण्ड पे’ मोडेल र विद्युत् खरिद सम्झौता (PPA) सम्बन्धी नीतिमा सुधार गरिएको पनि मन्त्री खड्काले बताए। उनका अनुसार प्रधानमन्त्रीकै निर्देशनअनुसार ट्रान्समिसन लाइन पुगेका स्थानमै पीपीए गर्न दिने व्यवस्था लागू गरिएको छ।

    ४५०० मेगावाट बराबरको पीपीए अन्तिम चरणमा

    मन्त्री खड्काले ४५०० मेगावाट बराबरको विद्युत् खरिद सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै, अब निजी क्षेत्रको सक्रिय सहभागितामा ट्रान्समिसन लाइन विस्तार गरिने योजना अघि बढाइएको उल्लेख गरे।

    सहकार्य, समन्वय र स्पष्ट नीतिको खाँचो

    ऊर्जा क्षेत्रका विविध चुनौतीहरूमाथि सरकारको ध्यान रहेको उल्लेख गर्दै उनले भने, “सहकार्य, समन्वय र स्पष्ट नीतिको माध्यमबाट मात्र दीगो ऊर्जा विकास सम्भव छ।” उनले सरकार अब नीतिगत रूपमा स्पष्ट र लगानीमैत्री मोडेलमा अघि बढिरहेको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

    विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

    लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

    आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने

    समाचार

    स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

    विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

    लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑