• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १७, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १२ घण्टा अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १२ घण्टा अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १२ घण्टा अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      १३ घण्टा अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      १३ घण्टा अघि

      हर्क साम्पाङले मागे बालेनको राजिनामा

      १३ घण्टा अघि

      अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

      १३ घण्टा अघि

      लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

      १३ घण्टा अघि

      राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै

      १३ घण्टा अघि

      पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

      १३ घण्टा अघि

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १ दिन अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १ दिन अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      १ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १ दिन अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      १ दिन अघि
    आज: २०८३ बैशाख १७, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    समाज परिवर्तनकाे उदाहरण: ॐ समाज डेन्टल अस्पतालले ७०१ जनालाई निःशुल्क दन्त सेवा, प्यारामाउन्ट एकेडेमीसँग MOU पनि सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ श्रावण ११, आईतबार (९ महिना अघि)
  • ८२७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं ।  टाेखा–१० मा अवस्थित प्यारामाउन्ट एकेडेमी P.A. कलेजको परिसरमा सम्पन्न निःशुल्क दन्त स्वास्थ्य सिविरमा ७०१ जनाले सेवा प्राप्त गरेका छन्। उक्त सिविरमा ५३ जनाको दाँत निकालिएको र ४९ जनाको दाँत सफा गरिएको हो। सार्वजनिक स्वास्थ्य सचेतना र समुदायप्रतिको उत्तरदायित्व बोक्दै आयोजना गरिएको उक्त सिविरको प्राविधिक सहयोग ॐ समाज डेन्टल अस्पतालले गरेको थियो। कार्यक्रमको आयोजक टाेखा नगरपालिका–८ रहँदा, सह–आयोजकको रूपमा लायन्स क्लब अफ काठमाडौं प्यारामाउन्ट, लायन्स क्लब अफ काठमाडौं भ्याली वेस्ट, लायन्स क्लब अफ काठमाडौं कामना, लायन्स क्लब अफ बालकुमारी साङ्गला, तथा लायन्स क्लब अफ काठमाडौं सुनाखरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    कार्यक्रम सफल बनाउन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाको समन्वय उल्लेखनीय रह्यो। उहाँकै पहलमा स्वास्थ्य सिविर मात्र नभई सामाजिक सन्देश बोकेको अभियान पनि एकसाथ सम्पन्न भयो। विद्यालयका प्रधानाध्यापकले भने: “साच्चिकै समाजकाे लागि गर्ने भनेकै सेवा हो। शिक्षा र स्वास्थ्यमा समान पहुँच दिलाउनु नै हाम्रो धर्म हो ।” लायन्स क्लब अफ काठमाडौं प्यारामाउन्टका सदस्य समेत रहेका पाण्डे भन्नुहुन्छ: “हामीले शिक्षा सस्तो र सर्वसुलभ बनाएर समाजका सबै वर्गका बालबालिकालाई उज्यालो भविष्य दिने प्रयास गरेका छौं ।”

    कार्यक्रमका विशेष अतिथि लायन्स ३२५S का गभर्नर विनय बस्नेतले भावुक हुँदै भन्नुभयो: “सेवा गर्नु नै साँचो धर्म हो। सेवा गर्न मन्दिर जान जरुरी छैन – वृद्ध आमाबुबाको सेवा गर्नु नै पूजा हो।” प्यारामाउन्ट एकेडेमीका तर्फबाट जानकारी गराइए अनुसार, विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिँदै सबै समुदायका बालबालिकालाई शिक्षा दिन कटिबद्ध छ। यस कार्यक्रमले शिक्षा, स्वास्थ्य र सेवा — तीनै क्षेत्रको समन्वयमार्फत समाज रूपान्तरणको स्पष्ट सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    हर्क साम्पाङले मागे बालेनको राजिनामा

    समाचार

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑