• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १७, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      २ घण्टा अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      २ घण्टा अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      २ घण्टा अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      ३ घण्टा अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      ३ घण्टा अघि

      हर्क साम्पाङले मागे बालेनको राजिनामा

      ३ घण्टा अघि

      अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

      ३ घण्टा अघि

      लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

      ३ घण्टा अघि

      राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै

      ३ घण्टा अघि

      पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

      ३ घण्टा अघि

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १८ घण्टा अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १८ घण्टा अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      १ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १ दिन अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      १ दिन अघि
    आज: २०८३ बैशाख १७, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    युएनआईपी ग्लोरी अवार्ड २०२५ सम्पन्न, १२ देशका व्यक्तित्व र २ संस्थालाई अन्तर्राष्ट्रिय सम्मान

  • लाईभ नेपाल
  • २०८२ भाद्र २०, शुक्रबार (७ महिना अघि)
  • ८२४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडाैं, २० भदाै । युएनआईपी युनाइटेड नेचर इन्टरनेशनल पिस (UNIP) र ग्लोरी मिडिया नेपाल संयुक्त रूपमा आयोजना गरेको युएनआईपी ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट सेप्टेम्बर १ मा बैंककको प्रिन्सटन होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

    यस कार्यक्रममा १२ देशका १२ जना व्यक्तित्व र २ वटा संस्था अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भए। प्रमुख पुरस्कार विजेतामा व्यवसायिक प्रशासनतर्फ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी ब्रजेश कुमार झा, पर्यटनतर्फ नेपालका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, सामाजिक सेवातर्फ म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की, हस्पिटालिटीतर्फ कम्बोडियाका लाल सिंह खड्का, व्यवसायतर्फ थाइल्याण्डकी व्यवसायी वासना राई, र संस्थागत पुरस्कारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र युएनआईपी थाइल्याण्ड च्याप्टर सम्मानित भए।

    अन्य विधा अन्तर्राष्ट्रिय पुरस्कार विजेतामा शान्ति, वकालत, अन्तर्राष्ट्रिय सम्बन्ध, महिला सशक्तीकरण, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र साहित्यजस्ता क्षेत्रका प्रतिनिधिहरू रहेका छन्। नेपाल विधा अन्तर्गत अनुसन्धान, साहित्य, महिला उद्यमशीलता, सामाजिक सेवा, व्यवसायिक नेतृत्व, पत्रकारिता, कृषिमा आधारित उद्योग, राजनीति तथा स्थानीय शासन र आयात-निर्यातका क्षेत्रमा समेत व्यक्तित्वहरू सम्मानित भए।

    कार्यक्रममा १६ जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय शान्तिदूत घोषणा गरिएको थियो। यसमा भिक्षु डा. राजु लामा पी.कोंन्दन, सरोज ओझा, रवि राज शाही, दिपिका रायमाझी, दिपक चन्द्र गौतम लगायतका सामाजिक अगुवा शामिल थिए।

    समारोहमा वक्ताहरूले शान्ति, एकता र सहकार्यमा जोड दिएका थिए। साल्ट ट्रेडिङका ब्रजेश कुमार झा, कुमार कार्की, भावना राई, रामप्रसाद सापकोटा, विवेक पौडेल र दावा गुम्बो तामाङले विश्व शान्तिका लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

    ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र मिडियाको सीमाना नाघ्ने शक्ति उल्लेख गर्दै विश्व शान्ति र समृद्धिका लागि यसको महत्व बताएकी थिइन्। युएनआईपी बंगलादेशका अध्यक्ष राजु शाहले पुरस्कार शान्ति, एकता र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए।

    समारोहमा शास्त्रीय नृत्य प्रस्तुति र भगवान बुद्धसम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा सामाजिक, शान्तिवादी, मानवअधिकार, कूटनीति, व्यवसाय, साहित्य र सामाजिक क्षेत्रका करिब १०० जना प्रतिनिधि उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    हर्क साम्पाङले मागे बालेनको राजिनामा

    समाचार

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑