काठमाडाैं । मिति २०८२ साल असोज ०९ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई Hyundai गाडी को अधिकृत विक्रेता Laxmi Intercontinental Pvt. Ltd. का देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।