काठमाडौं । झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा जुटेका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् ।