• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्ने छ : महामन्त्री पौडेल

  • लाईभ नेपाल
  • २०८२ माघ २५, आईतबार (५ महिना अघि)
  • ५३९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन् । काठमाडौं ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए । ‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । तपाईंले खोेजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने ।

    भदौ २३ ले हामीलाई खबरदारी गर्यो, हामीले कमजोरी स्वीकार गरेर सच्चियौं ‘भदौ २३ मा कांग्रेसलाई नै खबरदारी गर्ने गरी नेपालमा क्रान्ति भयो,’ उनले भने,‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्वीकार्न ढिला गरेनौं । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौं । अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रुपान्तर गरेर निर्वाचनमा होमिएका छौं ।’

    नेतृत्व र विचार प्रष्टबाट परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रुपान्तरित भएर आउ भनेकाले त्यसै अनुसार सच्चिएको बताए । जन्मको आधारमा पुरानो भए पनि विचारले कांग्रेस नयाँ जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जर्बजस्त राजनीति नगरेको बताए ।

    समाजको चाहनाअनुसार नै नयाँ ढंगबाट पार्टी अघि बढिरहेको उनले बताए । कार्यकारी को हुन्छ भन्ने विषय आम नागरिकको जान्न पाउने हक भएकाले त्यसको सम्मान गरेरै गगन थापालाई उम्मेदवार घोषणा गरेका हौं, महामन्त्री पौडेलले भने,‘यो निर्णय व्यक्तिको होइन, पार्टीको हो ।’ आम नागरिकले नेतृत्व परिवर्तन गरेर र नीतिमा प्रष्टता गरेर आउ भनेकाले त्यसैलाई आत्मसाथ गरेर भावी कार्यक्रममा प्रष्टसाथ ब्रेन ड्रेनसहितका समस्या सम्बोधन गर्दे देश बदल्ने १० एजेण्डा लिएर आउने उनले बताए ।

    कसैलाई गाली गरेर योग्य भैंदैन, दृष्टिकोण र एजेण्डा राम्रो हुनुपर्छ कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै महामन्त्री पौडेलले दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने बताए । ‘मतदाताले पनि एजेपण्डा र दृष्टिकोणका आधारमा छनोट गर्नुपर्छ । हामीले मर्यादित ढंगले मतदातामाझ गएर मत माग्न जरुरी छ,’ उनले भने ।

    आफूले विगतमा पनि सांसदका रुपमा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको प्रसंग कोट्याउँदै पूर्व सांसद तथा मन्त्रीसमेत रहेका पौडेलले यसले क्षेत्रका मतदाताको छाती गर्वले फुल्ने बताए । मेरो कामले मतदाताले छाती गर्वले फुलाउन पाउनुहुन्छ ‘काठमाडौंका मतदाताले घरको बाटो संघीय सांसदले बनाउँछ भनेर पर्खि राख्नु हुँदैन होला । मैले जिताएको व्यक्तिले देशका लागि के गर्यो सोच्नुहुन्छ जस्तो लाग्छ । देशका लागि राम्रो गर्यो भने छाती गर्वले फुल्छ भन्नुहुन्छ भन्ने बुझाइ छ,’ उनले भने । सांसद रहँदा ठूलो समस्या रहेको रिंग रोड निर्माणमा दबाब दिन सार्वजनिक महत्वको प्रस्ताव लगेको देखि मेलम्चीको पानी क्षेत्रभित्र विस्तारका लागि पनि संसदमार्फत दबाब दिएको उनले बताए ।

    विष्णुमति करिडोरको विषय होस् वा खोलाको मापदण्ड, कुनै विषयमा पनि पैरवी गर्न छाडेनौं, उनले भने । स्वास्थ्य मन्त्रीका रुपमा थुप्रै काम गरेको छु, केही बिगारेको छैन महामन्त्री पौडेलले स्वास्थ्य मन्त्रीका रुपमा आफ्नो कामबाट क्षेत्रका मतदाता कसैले शिर निहुरिउनुपर्ने अवस्था नरहेको बताए । ‘मैले सबै गर्यौं भन्दिन, थुप्रै काम भएको छ । र, केही पनि बिगारेको छैन,’ उनले भने । आफू हिजो भन्दा पनि सरल रहेको भन्दै सभापति गगन थापाबाट प्रभावित भएको भन्दै राजनीति लामो गरिरहने नभै छोटो समय गर्ने तर देखिने गरी गर्ने बताए ।

    ‘नेतृत्व गरेर परिवर्तन ल्याउनेछु, उनले भने, ‘यसका लािग जोसँग परे पनि लड्नेछु ।’ आफूले टिकट नपाएर काठमाडों ५ मा नलडेको भन्दै आफ्नो जीवन नै कांग्रेसमै बित्ने र क्षेत्र ५ मै बित्ने उनले बताए । ‘कसैले अनावश्यक हल्ला गरे नपत्याउनु होला । मलाई माया गर्ने सभापति भएको बेलामा मैले खोजेको ठाउँमा टिकट पाउँथिन होला र ? मेरो जीवन कांग्रेसमै बित्छ र क्षेत्र ५ मै बित्नेछ,’ उनले भने ।

    पार्टी सभापति गगनकुमार थापा समेत सहभागी कार्यक्रममार्फत चुनावी परिचालनका लागि ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑