• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      १७ घण्टा अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      १८ घण्टा अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      १८ घण्टा अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      १८ घण्टा अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      १ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      १ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      २ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      २ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      २ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      २ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      २ दिन अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      ३ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      ३ दिन अघि
    आज: २०८३ भाद्र २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    डि.बि. पराजुली को देशभक्ति सन्देश : “म झुक्न दिन्न मेरो देशको झण्डा” सार्वजनिक हुँदै

  • लाईभ नेपाल
  • २०८२ फागुन ७, बिहिबार (६ महिना अघि)
  • ७४७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारीले माहोल तातेको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहने बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” अब औपचारिक रुपमा दर्शकमाझ आउँदैछ।

    लामो समयको पर्खाइपछि सार्वजनिक हुन लागेको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र एकताको सशक्त सन्देश दिने अपेक्षा गरिएको छ। गीतका शब्द चर्चित गीतकार डि.बि. पराजुलीले सिर्जना गरेका हुन् भने स्वरमा रुपक डोटेल र मेनुका राईले जीवन्तता दिएका छन्। संगीत संयोजनमा बिजेन्द्र नौबागेको मेहनत रहेको छ भने एरेन्जरका रूपमा सुनिल परियारले विशेष योगदान दिएका छन्।

    म्युजिक भिडियोमा पनि कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। मुख्य कलाकारका रूपमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ, पबित्रा अर्याल (पबि) देखिनेछन्। त्यस्तै, सामाजिक अभियन्ताहरू लिला खनाल, एकराज सुबेदी, दिपिका खनाल, रोज बहादुर तामाङ, सुनिता थापा, के.बि. खाती, लक्ष्मण श्रेष्ठ, कल्पना श्रेष्ठ, जित बहादुर हमाल, उत्तम घिमिरे र सुन्दर खनाल अतिथि कलाकारका रूपमा सहभागी भएका छन्।

    बाल कलाकारहरू मन्दिप सिलवाल, स्मिथ विक्रम पराजुली, फियोना ठकुरी, ईज्ना ठकुरी र आयन थापाले पनि भिडियोमा विशेष आकर्षण थप्नेछन्। यस गीतको नृत्य निर्देशन तथा निर्देशन दिपेश एस.के.ले गरेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन्। छायांकन केशव अधिकारी र कृष्ण बहादुर महराले सम्हालेका छन्। मेकअप आर्टिस्ट प्रमिला सुनाम, मिक्सिङ डिका गुरुङ, कलरिस्ट जोन राई तथा रेकर्डिस्ट मदन नेपाली (सुफिक्स)को समेत महत्वपूर्ण भूमिका रहेको छ।

    गीतको रेकर्डिङ एरिका रेकर्डिङ स्टुडीयोमा सम्पन्न गरिएको हो। निर्माण कार्यमा फोटो नेपाल, माईती लिक्वीड डिसवास, पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा, मिलन कुमार दोङ (अमेरिका) र युवा व्यवसायी रुपेश तामाङ (काभ्रेपलाञ्चोक)को साथ रहेको छ। गीतको लोकार्पण कार्यक्रम २०८२ फागुन ७ गते साँझ ४ बजे सिन्की भान्छाघरमा आयोजना हुने भएको छ, जुन स्टारमलसँगै अवस्थित छ। देशभक्तिले भरिएको यो सिर्जना सार्वजनिक भएपछि नेपाली सांगीतिक क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास गरिएको छ।

    राष्ट्रप्रेम र स्वाभिमानलाई केन्द्रमा राखेर तयार गरिएको “म झुक्न दिन्न मेरो देशको झण्डा” ले दर्शक–श्रोताको मन जित्ने मात्र होइन, देशप्रतिको भावना झन् प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    समाचार

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑