• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      २0 घण्टा अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      १ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      १ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      १ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      १ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      १ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १ दिन अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      १ दिन अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      १ दिन अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      १ दिन अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      २ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      ३ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      ३ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    नयाँ वर्षको सुखद सुरुवात: रक्षा नेपालका छोरीहरूलाई समाजसेवीहरूको सामूहिक साथ र मिष्टान्न भोजन

  • लाईभ नेपाल
  • २०८२ चैत्र ३०, सोमबार (१ महिना अघि)
  • ४४३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौँ । नयाँ वर्षको सुखद अवसरलाई उत्सवका रूपमा मात्रै नमनाएर सामाजिक सेवाको भावनाका साथ रक्षा नेपालका छोरीहरूसँग खुसी साटासाट गर्नको लागी केही सहयोगी मनहरुले सहयोग गरेको छ। रक्षा नेपालमा आश्रित छोरीहरूका लागि नयाँ वर्षको अवसर पारेर स्वादिलो तथा पोषिलो भोजनको व्यवस्था को लागी केही मासु सहयोग गरिएको हो।

    यस अभियानले समाजमा सहयोग, सद्भाव र मानवताको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

    विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहयोग
    यस पवित्र कार्यलाई सफल बनाउन विभिन्न क्षेत्रका व्यवसायी तथा समाजसेवीहरूले आ(आफ्नो तर्फबाट योगदान पुर्‍याएका छन्स्

    निशान्त कँडेल र जीवन थापा (थ्री स्टार फुड प्राइभेट लिमिटेड) : विश्वसनीय खाद्य सेवा प्रदान गर्दै आएको थ्री स्टार फुडका सञ्चालक निशान्त कँडेलले छोरीहरूका लागि ताजा मासुको व्यवस्था गरिदिनुभएको थियो। यस कार्यमा कम्पनीका म्यानेजर जीवन थापाले सक्रिय सहकार्य गर्नुभएको थियो।

    धुर्व तिवारी (डेरी व्यवसायी): शाकाहारी बालिकाहरूको आवश्यकतालाई ध्यानमा राख्दै समाजसेवी दुर्वा तिवारीले पनिरको व्यवस्था गरिदिनुभएको थियो।

    पुष्कर राज पाण्डे (समाजसेवी): लाइभ नेपाल नेटवर्क र डिजिटल आइसिटी मिडियाको सहकार्यमा समाजसेवी पाण्डेले भोजनका लागि आवश्यक ताजा सागसब्जी तथा तरकारीहरूको व्यवस्थापन गर्नुभएको थियो। उहाँले रक्षा नेपालका साथै अन्य संस्थामा आश्रित एकल तथा असहाय व्यक्तिहरूलाई पनि सहयोग पुर्‍याउँदै आउनुभएको छ।

    सावित्री बस्नेत (सबू) (समाजसेवी):अभियानलाई सफल बनाउन समाजसेवी सावित्री बस्नेतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ लामो समयदेखि सत्कार र सेवाभावका साथ सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ।

    समाजमा सबैलाई समान दृष्टिले हेर्नुपर्छ र आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन हामीले यो सानो प्रयास गरेका हौँ, सहभागी समाजसेवीहरूले सामूहिक रूपमा बताउनुभयो।

    रक्षा नेपालको अभियान र प्रभाव
    रक्षा नेपालले विशेष गरी जोखिममा परेका, हिंसा प्रभावित तथा असहाय बालिका र महिलाहरूको संरक्षण, पुनर्स्थापना तथा सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले उनीहरूलाई शिक्षा, स्वास्थ्य र मनोसामाजिक परामर्श प्रदान गरी उज्ज्वल भविष्यतर्फ डोर्‍याइरहेको छ।

    नयाँ वर्षको पूर्वसन्ध्यामा गरिएको यो मिष्टान्न भोजन वितरणले बालिकाहरूमा उत्साह थपेको छ। यस्ता कार्यक्रमले समाजका अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न र असहायहरूको सारथि बन्न प्रेरणा दिने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    समाचार

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑