• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      १९ घण्टा अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      १ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      १ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      १ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      १ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      १ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १ दिन अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      १ दिन अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      १ दिन अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      १ दिन अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      २ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      ३ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      ३ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    पहाडी मिडिया नेटवर्क द्वारा प्रकाशित भित्तेपात्रोको एक समारोह बीच बिमोचन

  • लाईभ नेपाल
  • २०८३ बैशाख ४, शुक्रबार (१ महिना अघि)
  • २२६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । समाजका हरेक गतिबिधिहरुलाई आमनागरिक बीच पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको तुफान न्युज डटकमको आधिकारीक संचालक संस्था पहाडी मिडिया नेटवर्क प्रा.लि.ले प्रकाशन गरेको भित्तेपात्रो — २०८३ एक कार्यक्रम बीच बिमोचन गरि बजारमा ल्याईएको छ । खासगरि मिडिया संचालनको पारदर्शि श्रोत भनेको विज्ञापनभएको हुँदा यस्ता प्रकाशनमा आउने विज्ञापनबाट मिडियालाई अगाडी बढाउन सजिलोहुने भन्दै प्रकाशकहरुले आम विज्ञापनदाताहरुको सहयोगमा यो भित्तेपात्रो प्रकाशन गरेको बताएका छन् ।

    कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ,महासंघका सदस्य बालमुकुन्द नकर्मी,तोक बहादुर गधराज(तोकेन्द्र),ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं स्वयम्भु नगर समितिका उपाध्यक्ष बाबुराजा महर्जन, सचिव भरत कुमार गधराज,कोषाध्यक्ष खेम कमल न्यौपाने, नागार्जुन नगर समितिका कोषाध्यक्ष रामचन्द्र नगरकोटी को उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा अभियन्ता तथा पत्रकार राजन थापा, समाजसेवी माधव गौतम, विनोद थापा, सरोज न्यौपाने, अर्जुनकुमार सिंह, सामाजिक, माईन्ड प्लसका प्रवन्ध निर्देशक, नवीन पल्लव, सर्जक तथा कलाकार बिजेन्द्र नौबागे, दन्त चिकित्सक डा.पुस्कर काफ्ले, व्यवसायी तथा रोज नेपाल डटकमका संचालक राजकुमार हुँमागाई, भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका महासचिव कृष्णहरी के.सी., माईती लिक्वीड डिसवासका संचालक तथा युवा व्यवसायी सुशिल मोक्तान,युवा व्यवसायी कृष्ण पराजुली डेरी व्यवसायी ध्रुव तिवारी, मिडियाकर्मी राजु भट्ट, छविराम पराजुली, लिला खनाल,दुर्गा न्यौपाने,लेखनाथ, दिक्षा थापा लगायतका विज्ञापनदाता तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संयोजन पहाडी मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष तथा तुफान न्युज डटकमका सम्पादक राम बहादुर सिंहले गरेका थिए भने कार्यक्रम संचालन सारा खबर डटकमका सह सम्पादक तथा तुफान न्युज डटकमका प्रबन्ध निर्देशक डि.बि. पराजुलीले गरेको थिए । अनौपचारीक रुपमा सन्चालन गरिएको कार्यक्रमा सबै अगन्तुकहरुले भित्तेपात्रो प्रदर्शन गरेर बिमोचन गरिएको थियो ।

    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामाजिक रुपान्तरणको अभियानमा मिडियाको भुमिकाको बिषयमा जोड दिदै सिमित श्रोत साधनबाट चलेको मिडियाहरुलाई टिकाउन उद्योगी तथा व्यवसायीहरुले साथ दिनु पर्नेमा जोड दिदैं मिडिया र उद्योगीहरुको सम्बन्ध नङ र मासुको जस्तो बनाउनुपर्नेमा जोड दिनु भयो । मिडिया सन्चालनको पारदर्शि श्रोत व्यवस्थापन भनेको विज्ञापननै हो भन्दै सत्य र तथ्यमा आधारित रहेर आगाडी बढ्न वक्ताहरुले सुझव समेत दिनु भएको थियो ।

    कार्यक्रमका मुख्य वक्ता ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले सामाजिक हितकालागि लाग्ने तथा यस्ता रचनात्माक कृयाकलाप मार्फत आफ्नजा ग्राहक,श्रोता वा दर्शकहरु संग जोडिईरहने मिडियाहरुलाई आफ्नो तर्फबाट सदैब सहयोग रहने बताउनु भयो । अनौपचारीक कार्यक्रममा बोल्दै माईती लिक्वीड डिसवासका संचालक तथा युवा व्यवसायी सुशिल मोक्तानले नेपाली उत्पादन प्रयोग गरेर नेपाली उद्योगीलाई हौसला प्रदान गर्न आग्रह गर्दै साना मिडिया हरुले सपोर्ट गरेरनै आफु आज यो स्थान सम्म आईपुग्न सफल भएको बताउने भयो ।

    कार्यक्रममा दन्त चिकित्सक डा.पुस्कर काफ्लेले बेलुका खाना खाएपछि दाँत माझ्ने बानी गर्नाले दाँतको रोग लाग्न बाट बच्न सकिने भन्दै सबैले रुल्सफलो गर्न सके राम्रोहुने बताउनु भयो । कार्यक्रमको अन्त्यमा नायँबर्ष २०८३ को शुभकामना आदान प्रदान गरेर कार्यक्रम समापन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    समाचार

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑