• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

      १ घण्टा अघि

      मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

      १ घण्टा अघि

      सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

      १ घण्टा अघि

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      ६ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      ६ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      ६ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      ६ घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      ६ घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      ६ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ६ घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      ७ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      ७ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      १८ घण्टा अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      २३ घण्टा अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      २३ घण्टा अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

  • लाईभ नेपाल
  • २०८३ बैशाख ७, सोमबार (२३ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट

  • काठमाडौँ, । काठमाडौँ महानगरपालिका वडा नं. १५ स्थित आनन्द नगर टोलमा लामो समयदेखि रहेको बाटोको समस्या समाधान भएको छ। २०२१ सालदेखि विस्तार हुन नसकेको ३ फिटको साँघुरो ‘राज कुलो’ को बाटोलाई स्थानीयको आपसी सहमति र वडा कार्यालयको पहलमा १३ फिटको फराकिलो ढलान पिच बाटोमा परिणत गरिएको छ।

    आइतबार बिहान एक विशेष समारोहका बीच नवनिर्मित मन्दिर तथा प्रवेश द्वार (गेट) को उद्घाटन गर्दै कामपा १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले उक्त विकास कार्यको प्रशंसा गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै डंगोलले भन्नुभयो, “मनमा इच्छाशक्ति भयो भने असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ भन्ने उदाहरण यो १३ फिटको बाटोले दिएको छ। विकासका लागि हजारौँ हातहरू मिल्नुपर्छ भन्ने सन्देश आनन्द नगरले दिएको छ।”

    स्थानीय घरधनीलाई सम्मान बाटो विस्तारका लागि आफ्नो जग्गाबाट दायाँ-बायाँ गरी ५ फिट जग्गा छोडेर सहयोग गर्ने स्थानीय घरधनीहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। वडा अध्यक्ष डंगोलले उहाँहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्दै ‘विकासप्रेमी नागरिक’ को संज्ञा दिनुभयो।

    विजु श्रेष्ठको संयोजकतामा सफलता वडा कार्यालयको सक्रियता र विजु श्रेष्ठको विशेष संयोजकतामा सम्पन्न यस आयोजनाले सो क्षेत्रको ढल व्यवस्थापन र पिच कार्यलाई समेत पूर्णता दिएको छ। दशकौँदेखि ओझेलमा परेको यो बाटो फराकिलो भएपछि स्थानीयबासी हर्षित भएका छन्।

    विशिष्ट व्यक्तित्वहरूको उपस्थिति उद्घाटन समारोहमा पूर्व सांसद राजेन्द्र प्रसाद पाण्डे, वडा सदस्यहरू, वडा सचिव प्रमोद अधिकारी, वडा अधिकृत दिनानाथ सापकोटा, पूर्व ई. सुमन बाघ श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको अन्त्यमा आनन्द नगर टोल सुधार समितिका अध्यक्ष सरोज कुमार डंगोल र उपभोक्ता समितिका अध्यक्ष कमल खनालले विकास निर्माणमा साथ दिने वडा कार्यालय, प्राविधिक टोली र स्थानीयबासीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    समाचार

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑