• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      १ मिनेट अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      १४ मिनेट अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      २२ घण्टा अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      २३ घण्टा अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      २ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      २ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ३ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      ३ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      ३ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      ३ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      ३ दिन अघि
    आज: २०८३ भाद्र १८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

  • लाईभ नेपाल
  • २०८३ बैशाख ८, मंगलबार (४ महिना अघि)
  • ५७०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • नुवाकोट । नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित भएका छन्। नेपाली खानाको प्रवर्द्धन, नवप्रवर्तन र पाककला शिक्षामा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीसँग प्राकृतिक भोजन कार्यक्रम’ आयोजना गरिएको छ । कार्यक्रम ग्लोरी मिडिया तथा न्युजलाइन्स मिडियाको संयुक्त आयोजनामा शनिबार ककनीमा सम्पन्न भएको हो ।

    कार्यक्रममा सोल्टी ग्रुपका कर्पोरेट एक्ज्युकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ प्रदान गरिएको थियो । साथै, विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो । ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता रहेको बताए । न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारको आकर्षक प्रदर्शनीसमेत गरे ।

    विगत लामो समयदेखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय गजुरेलले रैथाने परिकारलाई आधुनिक प्रस्तुतीकरणमार्फत लोकप्रिय बनाउन विशेष भूमिका खेलेका छन्। साथै, उनले युवापुस्तालाई लक्षित गर्दै विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले नेपाली पाककला क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको छ। कार्यक्रममा बोल्दै आयोजकहरूले गजुरेलको योगदानले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण टेवा पुगेको बताएका थिए। सम्मान ग्रहण गर्दै सेफ गजुरेलले आगामी दिनमा पनि नेपाली खानाको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समय बजारमा अर्गानिक तथा नेचुरल खानेकुराको माग पनि बढ्दै गएको छ।

    यस्ता खाद्य पदार्थहरूमा रासायनिक मल तथा विषादीको प्रयोग कम हुने भएकाले स्वास्थ्यका लागि सुरक्षित मानिन्छन्। तर, विज्ञहरूले “नेचुरल” नाम दिइएका सबै खाद्य पदार्थ पूर्ण रूपमा स्वस्थ नहुन सक्ने चेतावनी दिएका छन्। त्यसैले उपभोक्ताले खानेकुरा छनोट गर्दा त्यसको गुणस्तर र सामग्रीबारे जानकारी लिन आवश्यक रहेको बताइएको छ। अन्त्यमा, प्राकृतिक भोजनलाई दैनिक जीवनमा समावेश गर्दा मानिस स्वस्थ, तन्दुरुस्त र ऊर्जावान बन्न सक्ने विश्वास गरिएको छ। रैथाने खाना प्रवर्द्धन तथा संचारकर्मिसंग प्राकृतिक भोजन कार्यक्रम मा बन्ने खाना छोपहरू सिलाम, भाङ्गो, फर्सी, चुच्चे करेला, आलस, स्टवेरि र चुकन्दर सर्वत, स्टवेरि वमईन, राजा च्याउका परिकार,पनिरका परिकार, मकै, भटमास, फापर, कोदोको फुरौला, जोगि तरकारि,बासमति भात,खसिको झोल,मिसमास दाल झानेको, फर्सिको हलुवा लगाएतका परसकार वनेका छन ।

    भोजन कार्यक्रमका भोजन तयारिका संयोजक विगत २३ वर्ष देखि होटल,ग्रामीण पर्यटन होमस्टे,सिटिईभिटि,तालिम केन्द्र ,कलेजहरू लगाएतको क्षेत्रमा ६६ जिल्ला भन्दा वढि ठाउँमा स्थानिय परिकार सिक्ने र सिकाउने कामका एक सफल काभ्रेको धुलिखेलमा जन्मेका सेफ मोहन बहादुर गजुरेल । रैथाने खाना वनाउन सेफहरू शंकर जिरेल ,नकुल धिताल,विजय घिमिरे विफल,विक्रम जैरू,परिवेश ढुंगाना ,विकास घिसिंग र व्यवस्थापन तर्फ रमजकुमार सापकोटा,मन्जिल मानन्धर, विवस पहरि,विमेश सापकोटा,विवस सापकोटा,प्रशान्त वडाल लगाएतले रैथाने खाना वनाउन सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    समाचार

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑