• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      २0 घण्टा अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      २0 घण्टा अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      २0 घण्टा अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      २0 घण्टा अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      २0 घण्टा अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      २0 घण्टा अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      २0 घण्टा अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      १ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      १ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      २ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      २ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ३ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ३ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ३ दिन अघि
    आज: २०८३ भाद्र १९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    ‘पुर्खाको पौरख, नेपालीको गौरव’ नारासहित दोस्रो स्वयम्भू महोत्सव भव्यताका साथ सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ बैशाख २०, आईतबार (४ महिना अघि)
  • ८७४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौँ  । ‘पुर्खाको पौरख, नेपालीको गौरव’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १५ द्वारा आयोजित ‘दोस्रो स्वयम्भू महोत्सव २०८२’ आज शनिबार भव्यताका साथ सम्पन्न भएको छ। गत वैशाख १२ गतेदेखि सुरु भएको उक्त महोत्सव आठ दिनसम्म विभिन्न सांस्कृतिक तथा व्यापारिक गतिविधिहरू गर्दै आज समापन भएको हो।

    स्वयम्भू भगवान पाउमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै महोत्सव मूल समारोह समितिका अध्यक्ष एवं वडा नं १५ का वडाध्यक्ष श्री ईश्वरमान डंगोलले महोत्सवले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा ठूलो टेवा पुर्‍याएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो महोत्सव केवल मनोरञ्जनका लागि मात्र थिएन, हाम्रा पुर्खाले छोडेका अमूल्य सम्पदा, भाषा, धर्म र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्ने हाम्रो मुख्य उद्देश्य थियो। सहभागीहरूको उत्साहजनक उपस्थिति र सक्रियताले हामीलाई आगामी दिनमा यस्ता कार्यहरू गर्न थप ऊर्जा मिलेको छ।”

    कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्व मन्त्री श्री जीवनराम श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त महोत्सवको समापन अवसरमा बोल्दै स्थानीय उत्पादन र संस्कृतिको जगेर्ना स्थानीय सरकारबाटै सुरु हुनु निकै सराहनीय कार्य भएको बताउनुभयो। उहाँले काठमाडौँको ऐतिहासिक गरिमालाई जोगाइराख्न वडाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

    महोत्सवका मुख्य आकर्षण र गतिविधिहरू
    समापन समारोहमा सांस्कृतिक जागरण समूह १५ का महिला दिदीबहिनीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। महोत्सव अवधिभर राखिएका विभिन्न स्टलहरूले स्थानीय व्यवसायीहरूको उत्साह बढाएको थियो। विशेष गरी वडा कार्यालयबाट तालिम प्राप्त व्यक्तिहरूद्वारा तयार पारिएको कौसी खेती, बेकरी, परम्परागत नेवारी खानाका परिकारहरू र हस्तकलाका सामग्रीहरू अवलोकनकर्ताको रोजाइमा परेका थिए।

    कार्यक्रममा स्वयम्भू प्रहरी वृत्तका डीएसपी श्री मोहनमणि अधिकारी, वडा सचिव श्री प्रमोद अधिकारी, इ. श्री सुमन बाद्य श्रेष्ठ, महोत्सव गीतका रचनाकार श्री राजभाई जकमि, वडा अधिकृत श्री अनिता के.सी., विभिन्न टोलका संयोजकहरू, विद्यालयका शिक्षक–विद्यार्थीहरू, संघ–संस्थाका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको बाक्लो सहभागिता रहेको थियो।

    स्थानीय सहभागीहरूले महोत्सवले आफ्नो समुदायमा एकताको भावना बढाएको र व्यापार-व्यवसायमा नयाँ अवसरहरूको ढोका खोलेको भन्दै खुसी व्यक्त गरे। महोत्सव समापनसँगै आयोजक समितिले सहभागी र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा अझ परिष्कृत रूपमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्‍यो। “चाँडै भेटौला” भन्ने बाचाका साथ आज महोत्सव विधिवत रूपमा सम्पन्न भएको छ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑