• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख २१, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      “व्यवसायीमाथिको धरपकड रोक्न सरकारलाई सुष्मा महरा श्रेष्ठको आग्रह: ‘पहिले समस्या सुन, अनि मात्र कारबाही गर'”

      ६ घण्टा अघि

      आजको मौसम पूर्वानुमान : केही प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

      ६ घण्टा अघि

      कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

      ६ घण्टा अघि

      इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

      ६ घण्टा अघि

      नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम

      ६ घण्टा अघि

      प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

      ६ घण्टा अघि

      यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

      ६ घण्टा अघि

      Om Samaj Dental Hospital conducts three separate camps from Kathmandu to Bardibas, benefiting thousands of people

      ६ घण्टा अघि

      बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

      ६ घण्टा अघि

      लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

      ६ घण्टा अघि

      मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

      ६ घण्टा अघि

      नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत

      १ दिन अघि

      सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना

      १ दिन अघि

      राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

      १ दिन अघि

      १०० दिन नपुग्दै सच्चिन सरकारलाई डा. सीके राउतको सुझाव, नीति र बाटो सुधार्न आग्रह

      १ दिन अघि
    आज: २०८३ बैशाख २१, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    “व्यवसायीमाथिको धरपकड रोक्न सरकारलाई सुष्मा महरा श्रेष्ठको आग्रह: ‘पहिले समस्या सुन, अनि मात्र कारबाही गर'”

  • लाईभ नेपाल
  • २०८३ बैशाख २१, सोमबार (६ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार सुष्मा महरा श्रेष्ठले सरकारलाई पहिला सुन्ने अनि थुन्ने नीति अपनाउन आग्रह गरेकी छन् । पछिल्लो समय उद्योगी तथा व्यवसायीमाथि बढ्दो धरपकडको अवस्थाबिच जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार महराले यस्तो धारणा सार्वजनिक गरेकी हुन ।

    आगामी वैशाख २१ गतेदेखि सुरु हुने महासङ्घको निर्वाचनलाई लक्षित गर्दै उनले व्यवसायीहरूले भोगिरहेका समस्याहरू केवल सुन्ने मात्र नभई व्यवहारिक समाधान दिन सक्ने नेतृत्वको खाँचो रहेको बताएकी छन् ।
    जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार श्रेष्ठले अहिलेको आर्थिक अवस्थालाई पूर्ण सङ्कट भन्दा बढी संक्रमणकालको रूपमा व्याख्या गर्दै नीतिगत सुधार र स्थिरताको आवश्यकता औँल्याएकी छन् ।
    “अहिलेको अवस्थामा सही नीति, स्थिरता र उद्योगमैत्री वातावरण निर्माण गर्न सके अर्थतन्त्रलाई सम्हाल्न सकिन्छ,” उनले भनेकी छन् ।
    दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय श्रेष्ठले आफ्नो अनुभवलाई आधार बनाउँदै साना तथा मझौला व्यवसायीहरूको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएको बताइन् । विशेष गरी महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने अभियानमा आफू निरन्तर लागिरहेको उनको भनाइ छ ।
    काठमाडौँ उद्योग वाणिज्य सङ्घमा काम गर्दाको अनुभवले कर प्रणाली, ब्याजदर र नीतिगत जटिलताका कारण व्यवसायीहरूले भोग्नुपरेका समस्या नजिकबाट बुझ्ने अवसर दिएको उनले बताइन । सोही अनुभवका आधारमा उनले साना तथा मझौला उद्यमीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आजको मौसम पूर्वानुमान : केही प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

    कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

    इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

    नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम

    प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    समाचार

    “व्यवसायीमाथिको धरपकड रोक्न सरकारलाई सुष्मा महरा श्रेष्ठको आग्रह: ‘पहिले समस्या सुन, अनि मात्र कारबाही गर'”

    आजको मौसम पूर्वानुमान : केही प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

    कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

    इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑