• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      २0 घण्टा अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      २0 घण्टा अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      २0 घण्टा अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      २0 घण्टा अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      २0 घण्टा अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      २0 घण्टा अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      १ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      १ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      २ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      २ दिन अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      २ दिन अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      २ दिन अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      २ दिन अघि

      तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      ३ दिन अघि
    आज: २०८३ आश्विन ३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    शिवहरि बैरागीलाई दीर्घ सम्मान सहित पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडकाे भब्य-सभ्य सम्मान

  • लाईभ नेपाल
  • २०८३ श्रावण १७, आईतबार (१ महिना अघि)
  • ४०३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । कर्म अनुसार आ-आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ ऐतिहासिक रुपमा सभ्य, भव्य तवरले सम्पन्न भएको छ ।

    एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार नेपाली परम्परागत मौलिक पर्व खीर खाने दिनमा चलचित्र विकास बोर्ड काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएका पचास व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गर्याे ।

    संस्थाका अध्यक्ष गोपाल ढकाल (छन्दे)को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि, विशेष अतिथिहरुमा प्रथम नेपाली चलचित्र नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, उत्तम के.सी, मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेल लगायत सयौँ व्यक्तिहरुको उपस्थित रहेको थियो ।

    यसै बर्षदेखि शुरु गरिएको दिर्घ साधना सम्मान पुरस्कार नगद रु. ३३,३३३ (तेत्तीस हजार तिनसय तेत्तीस रुपैयाँ) निरन्तर कलाकारितामा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई प्रदान गरियो ।

    विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान साथै नेपालीकला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा सम्मानित हुनुहुनेहरुमा विशिष्ट सञ्चारकर्मी, उद्घोषिका तथा समाचारवाचिका कल्याणी रिमाल, विशिष्ट चलचित्रकर्मी सुभाष प्रसाद गजुरेल, विशिष्ट चलचित्रकर्मी श्याम राई, विश्व साइकालयात्री तथा विश्व शान्तिका अभियन्ता पुष्कर शाह, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा.डा.मिनु चौधरी, विशिष्ट चलचित्रकर्मी बद्री प्रसाद पुडासैनी, विशिष्ट चलचित्रकर्मी नरेन्द्र थापा, विशिष्ट चलचित्रकर्मी आरपी पन्त , विशिष्ट चलचित्रकर्मी कमलकान्त मैनाली, नृत्य–थेरापीका प्रशिक्षक चरण प्रधान, विशिष्ट चलचित्रकर्मी सुशील पोखरेल, विशिष्ट चलचित्रकमी एन.बी महर्जन, विशिष्ट चलचित्रकर्मी कृष्ण प्रसाद ढुङ्गाना, विशिष्ट चलचित्रकर्मी विजय देउजा, विशिष्ट चलचित्रकर्मी मुकुन्द थापा, साहित्यकार राधा पराजुली भण्डारी, विशिष्ट चलचित्रकर्मी उमेश खड्का, होटल सञ्चालन निर्देशक दिपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, विशिष्ट शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुबेदी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, विशिष्ट चलचित्रकमी राजेन्द्र के.सी (राजु), विशिष्ट चलचित्रकर्मी धिरेन शाक्य, विशिष्ट चलचित्रकर्मी, व्यवसायी किशोर घिमिरे, बरिष्ठ पत्रकार श्याम स्मृत, विशिष्ट सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, दिर्घ साधनाबाट नगद सहित सम्मानित विशिष्ट चलचित्रकमी शिवहरी नेपाल (बैरागी), वरिष्ठ समाजसेवी विश्वराम माकजु , कृषि अभियन्ता तथा उद्योगपति हेमकान्त पराजुली, विशिष्ट चलचित्रकर्मी शिवशंकर प्रसाद रिजाल (जोगिन्दर), गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो–भिडियो निर्देशक तथा क्रिएटिभ सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, बरिष्ठ समाजसेवी उद्धब प्रसाद पाण्डे, गायक तथा समाजसेवी गणेश थापा, अभिनेता, मोडल तथा निर्देशक शिबन पोखरेल, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागर, बरिस्ठ नाटयकर्मी, चलचित्रकर्मी जेबी डिसी, नायिका तथा मोडल मोनिका दाहाल, विशिष्ट भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, चलचित्र निर्देशक, लेखक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामा तामाङ (खम्बे), कलाकार लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई लब्ली, नायिका तथा मोडल सबिना कार्की, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना रहेका छन्।

    उक्त कार्यक्रममा चलचित्र विकास बोर्ड, फेसन पार्टनर माहेरु फेसन एण्ड डिजाईन प्रा.लि, मार्टिनास कलेक्सन, निकिला मेडिया नेटवर्क, बैंकिङ्ग पार्टनर माछापुछ्रे बैंक लिमिटेड, केन्द्रिय कार्यालय लाजिम्पाट, सुपर नेट सुपर सीतापाइला केबल नेट प्रकाश श्रेष्ठ, शुभारम्भ प्रिन्टीङ्ग एण्ड प्याकेजिङ्ग कम्पनी प्रा.ली, महिला नौमती बाजा समूह, ब्लुबेरी मिडिया प्राइभेट लिमिटेड, सजिलो पत्र.कम, अटो नेपाल नेपालको नंबर १ म्यागेजिन, नेपाल व्यायाम मन्दिर, हेल्थकेअर पार्टनर इसान बाल तथा महिला अस्पताल, फाइन एजुकेसन, बिके फिल्म्स्, गोल्डेन हर्ष फिल्मस्, कान्तिपुर इन्टरनेसनल कलेज, फिटनेस फस्र्ट, एम्पेयर एस.टि.सि सोलुसन, महान् सिद्धार्थ हाइ स्कुल, बौद्ध मार्ग काठमाण्डौँ, एन.के डान्स एण्ड फिल्म प्रोडक्सन, नानो इनर्जाईजर सेरामिक कोटिङ्ग, विस आइ फिल्मस्, बलामी मोबाइल सेन्टर ओमबहाल, वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि, राष्ट्रखबर, पवित्र ब्राण्ड, नवक्षितिज साप्ताहिक, लाइफ ओके टेलिभिजन, बगान अग्र्यानिक टि, कालेश्वर महादेव फर्निचर एन्ड फर्निसिङ प्रा.ली, मर्निङ्ग स्टार सेकेन्डरी स्कुल,कास्की, रिवाज साउन्ड सिस्टम, ओम समाज डेन्टल सहयोगी संघसंस्थाहरु रहेका थिए।

    नौमती बाजा समुह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो भने उक्त कार्यक्रमलाई लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । गायक तथा संगीतकार कृष्ण भट्टराईको गायनमा सम्पूर्ण दर्शकहरु रमाउनुभएको थियो भने चुडामणि फुयालको कोरियोग्राफी रहेको एन.के डान्स एन्ड फिल्म प्रोडक्सन साथै महान सिद्धार्थ हाइस्कुलको भाई, बहिनीहरुको प्रस्तुतिमा दर्शकहरूको आँखा रसाएकोे थियो ।

    उक्त कार्यक्रमको आयोजक टिममा विशिष्ट चलचित्रकर्मी, सल्लाहकार रविन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा रिदम, स्वास्थ्यकर्मी सिकृता वस्ती, गीतकार तथा लेखक भानुभक्त ढकाल रहनुभएको थियो भने विभिन्न सहयोगी संधसंस्था, व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

    बिशेष सहयोगी नायिका तथा मोडल तेजुला खतिवडा, कलाकार सुनिल कटुवाल, नन्द केशर ढकाल, राजु हिमाशिव, सनराईज धनुके,सुमन थापा, पशुपति सिंह कुँवर लगायतलाई कदर पत्रप्रदान गरिएको थियो । छोटो मिठो तरिकाले भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सबैको साथ, सहयोग रहेको साथै प्रशंशायोग्य भएको प्रतिक्रिया पाएको र आगामी दिनहरुमा अझै भव्य कार्यक्रम आयोजना गर्ने कुरा आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)ले बताए ।

    कार्यक्रमलाई संचारकर्मी, गायक तथा संगीतकार सरोज कोईरालाले संचालन गर्नुभएको थियो ।पचास जनालाइ एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले भब्य रुपमा सम्मान गर्यो ।

    कर्म अनुसार आ आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ ऐतिहासिक रुपमा सभ्य, भव्य तवरले सम्पन्न भएको छ । एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार नेपाली परम्परागत मौलिक पर्व खीर खाने दिनमा चलचित्र विकास बोर्ड काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएका पचास व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गर्याे ।

    संस्थाका अध्यक्ष गोपाल ढकाल (छन्दे)को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि, विशेष अतिथिहरुमा प्रथम नेपाली चलचित्र नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, उत्तम के.सी, मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेल लगायत सयौँ व्यक्तिहरुको उपस्थित रहेको थियो ।
    यसै बर्षदेखि शुरु गरिएको दिर्घ साधना सम्मान पुरस्कार नगद रु ३३,३३३ (तेत्तीस हजार तिनसय तेत्तीस रुपैयाँ) निरन्तर कलाकारितामा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई प्रदान गरियो ।

    विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान साथै नेपालीकला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा सम्मानित हुनुहुनेहरुमा विशिष्ट सञ्चारकर्मी, उद्घोषिका तथा समाचारवाचिका कल्याणी रिमाल, विशिष्ट चलचित्रकर्मी सुभाष प्रसाद गजुरेल, विशिष्ट चलचित्रकर्मी श्याम राई, विश्व साइकालयात्री तथा विश्व शान्तिका अभियन्ता पुष्कर शाह, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा.डा.मिनु चौधरी, विशिष्ट चलचित्रकर्मी बद्री प्रसाद पुडासैनी, विशिष्ट चलचित्रकर्मी नरेन्द्र थापा, विशिष्ट चलचित्रकर्मी आरपी पन्त , विशिष्ट चलचित्रकर्मी कमलकान्त मैनाली, नृत्य–थेरापीका प्रशिक्षक चरण प्रधान, विशिष्ट चलचित्रकर्मी सुशील पोखरेल, विशिष्ट चलचित्रकमी एन.बी महर्जन, विशिष्ट चलचित्रकर्मी कृष्ण प्रसाद ढुङ्गाना, विशिष्ट चलचित्रकर्मी विजय देउजा, विशिष्ट चलचित्रकर्मी मुकुन्द थापा, साहित्यकार राधा पराजुली भण्डारी, विशिष्ट चलचित्रकर्मी उमेश खड्का, होटल सञ्चालन निर्देशक दिपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, विशिष्ट शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुबेदी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, विशिष्ट चलचित्रकमी राजेन्द्र के.सी (राजु), विशिष्ट चलचित्रकर्मी धिरेन शाक्य, विशिष्ट चलचित्रकर्मी, व्यवसायी किशोर घिमिरे, बरिष्ठ पत्रकार श्याम स्मृत, विशिष्ट सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, दिर्घ साधनाबाट नगद सहित सम्मानित विशिष्ट चलचित्रकमी शिवहरी नेपाल (बैरागी), वरिष्ठ समाजसेवी विश्वराम माकजु , कृषि अभियन्ता तथा उद्योगपति हेमकान्त पराजुली, विशिष्ट चलचित्रकर्मी शिवशंकर प्रसाद रिजाल (जोगिन्दर), गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो–भिडियो निर्देशक तथा क्रिएटिभ सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, बरिष्ठ समाजसेवी उद्धब प्रसाद पाण्डे, गायक तथा समाजसेवी गणेश थापा, अभिनेता, मोडल तथा निर्देशक शिबन पोखरेल, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागर, बरिस्ठ नाटयकर्मी, चलचित्रकर्मी जेबी डिसी, नायिका तथा मोडल मोनिका दाहाल, विशिष्ट भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, चलचित्र निर्देशक, लेखक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामा तामाङ (खम्बे), कलाकार लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई लब्ली, नायिका तथा मोडल सबिना कार्की, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना रहेका छन्।

    उक्त कार्यक्रममा चलचित्र विकास बोर्ड, फेसन पार्टनर माहेरु फेसन एण्ड डिजाईन प्रा.लि, मार्टिनास कलेक्सन, निकिला मेडिया नेटवर्क, बैंकिङ्ग पार्टनर माछापुछ्रे बैंक लिमिटेड, केन्द्रिय कार्यालय लाजिम्पाट, सुपर नेट सुपर सीतापाइला केबल नेट प्रकाश श्रेष्ठ, शुभारम्भ प्रिन्टीङ्ग एण्ड प्याकेजिङ्ग कम्पनी प्रा.ली, महिला नौमती बाजा समूह, ब्लुबेरी मिडिया प्राइभेट लिमिटेड, सजिलो पत्र.कम, अटो नेपाल नेपालको नंबर १ म्यागेजिन, नेपाल व्यायाम मन्दिर, हेल्थकेअर पार्टनर इसान बाल तथा महिला अस्पताल, फाइन एजुकेसन, बिके फिल्म्स्, गोल्डेन हर्ष फिल्मस्, कान्तिपुर इन्टरनेसनल कलेज, फिटनेस फस्र्ट, एम्पेयर एस.टि.सि सोलुसन, महान् सिद्धार्थ हाइ स्कुल, बौद्ध मार्ग काठमाण्डौँ, एन.के डान्स एण्ड फिल्म प्रोडक्सन, नानो इनर्जाईजर सेरामिक कोटिङ्ग, विस आइ फिल्मस्, बलामी मोबाइल सेन्टर ओमबहाल, वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि, राष्ट्रखबर, पवित्र ब्राण्ड, नवक्षितिज साप्ताहिक, लाइफ ओके टेलिभिजन, बगान अग्र्यानिक टि, कालेश्वर महादेव फर्निचर एन्ड फर्निसिङ प्रा.ली, मर्निङ्ग स्टार सेकेन्डरी स्कुल,कास्की, रिवाज साउन्ड सिस्टम, ओम समाज डेन्टल सहयोगी संघसंस्थाहरु रहेका थिए।

    नौमती बाजा समुह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो भने उक्त कार्यक्रमलाई लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । गायक तथा संगीतकार कृष्ण भट्टराईको गायनमा सम्पूर्ण दर्शकहरु रमाउनुभएको थियो भने चुडामणि फुयालको कोरियोग्राफी रहेको एन.के डान्स एन्ड फिल्म प्रोडक्सन साथै महान सिद्धार्थ हाइस्कुलको भाई, बहिनीहरुको प्रस्तुतिमा दर्शकहरूको आँखा रसाएकोे थियो । उक्त कार्यक्रमको आयोजक टिममा विशिष्ट चलचित्रकर्मी, सल्लाहकार रविन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा रिदम, स्वास्थ्यकर्मी सिकृता वस्ती, गीतकार तथा लेखक भानुभक्त ढकाल रहनुभएको थियो भने विभिन्न सहयोगी संधसंस्था, व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।
    बिशेष सहयोगी नायिका तथा मोडल तेजुला खतिवडा, कलाकार सुनिल कटुवाल, नन्द केशर ढकाल, राजु हिमाशिव, सनराईज धनुके,सुमन थापा, पशुपति सिंह कुँवर लगायतलाई कदर पत्रप्रदान गरिएको थियो । छोटो मिठो तरिकाले भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सबैको साथ, सहयोग रहेको साथै प्रशंशायोग्य भएको प्रतिक्रिया पाएको र आगामी दिनहरुमा अझै भव्य कार्यक्रम आयोजना गर्ने कुरा आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)ले बताए । कार्यक्रमलाई संचारकर्मी, गायक तथा संगीतकार सरोज कोईरालाले संचालन गर्नुभएको थियो ।
    Compose

    प्रतिक्रिया दिनुहोस

    कला/मनोरंजन सम्बन्धि थप

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

    अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

    समाचार

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑