• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

      ५ मिनेट अघि

      बिर्तामोडको भाट–भटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

      १५ मिनेट अघि

      विपद् पीडितलाई सहुलियतपूर्ण कर्जा दिन निर्देशन

      २३ मिनेट अघि

      नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई कर्जा छनौटको अवसर

      २८ मिनेट अघि

      त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

      १ घण्टा अघि

      ५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

      १ घण्टा अघि

      रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

      १ घण्टा अघि

      कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

      १ घण्टा अघि

      चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

      २ घण्टा अघि

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      ३ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      ३ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      ३ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      ३ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      ३ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      ३ दिन अघि
    आज: २०८३ भाद्र १४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई कर्जा छनौटको अवसर

  • लाईभ नेपाल
  • २०८३ भाद्र १४, आईतबार (२८ मिनेट अघि)
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन् । बैंकहरूले ब्याजदर, कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट तथा विद्युतीय सवारीसाधन (ईभी) का लागि विशेष सुविधा दिएका छन् ।

    अटो शोमा सरकारी तथा निजी क्षेत्रका १३ वटा वाणिज्य बैंक सहभागी छन् । यी बैंकहरूको अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ । बैंकअनुसार ब्याजदरको प्रकृति, कर्जा अवधि र सेवा शुल्कमा फरक सुविधा दिइएको छ ।

    कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । बैंकले ७ वर्षसम्मको कर्जा अवधि तोकेको छ भने सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने जनाएको छ । ईभी खरिदमा सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ ।

    नेपाल बैंकले ४.९४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकको कर्जा ७ वर्षसम्मका लागि उपलब्ध हुनेछ भने अटो शो अवधिमा सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ ।

    नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गरेपछि बाँकी ६० प्रतिशत रकम कर्जामार्फत उपलब्ध गराउने योजना ल्याएको छ ।

    एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि कर्जा दिने भएको छ । ईभी खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

    ग्लोबल आईएमई बैंकले ईभीका लागि ५.१७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा १० वर्षसम्मको कर्जा सुविधा दिएको छ भने सेवा शुल्कमा छुट दिएको छ ।

    प्रभु, लक्ष्मी सनराइज, कुमारी, नेपाल एसबीआई, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ५.१३ देखि ५.५४ प्रतिशतसम्मको ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएका छन् ।

    बैंकहरूले ब्याजदर मात्रै नभई कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट र ईभी कर्जा सीमामा फरक–फरक सुविधा ल्याएपछि अटो शोमा ग्राहकलाई आफ्नो आवश्यकता र भुक्तानी क्षमताअनुसार कर्जा योजना छनौट गर्ने अवसर मिलेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

    बिर्तामोडको भाट–भटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

    विपद् पीडितलाई सहुलियतपूर्ण कर्जा दिन निर्देशन

    त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

    ५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

    रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

    समाचार

    एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

    बिर्तामोडको भाट–भटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

    विपद् पीडितलाई सहुलियतपूर्ण कर्जा दिन निर्देशन

    नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई कर्जा छनौटको अवसर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑