• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक २०, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

      ५ घण्टा अघि

      कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

      ५ घण्टा अघि

      हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

      ६ घण्टा अघि

      वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

      १ दिन अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ दिन अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ दिन अघि

      अमेरिकाका उपराष्ट्रपति भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ

      १ दिन अघि

      कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

      १ दिन अघि

      भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

      १ दिन अघि

      माईखोलाको बगरमा बदामखेती

      १ दिन अघि

      राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्दै

      १ दिन अघि

      कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

      १ दिन अघि

      एनपीएल : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै

      १ दिन अघि

      अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ६१ प्रतिशत राजनीतिक लगानी असफल उम्मेदवारका पक्षमा

      १ दिन अघि

      एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

      १ दिन अघि
    आज: २०८३ कार्तिक २०, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

  • लाईभ नेपाल
  • २०८३ कार्तिक २०, शुक्रबार (५ घण्टा अघि)
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो ।

    काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन् । सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ ।

    यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेताले आफ्नो पुरस्कार प्राप्त गरेका छन् । धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् । यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको छ । मोटरसाइकल प्राप्त गरेका सुमनले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुने कल्पनासमेत नगरेको बताउँदै पुरस्कार हात पर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार मोटरसाइकल जितेको खबरले जति उत्साहित बनाएको थियो, पुरस्कार प्राप्त गर्दाको क्षण अझ विशेष बनेको छ ।

    त्यस्तै, मोटरसाइकल प्राप्त गरेका अर्का विजेता विनोद ढुंगेलले म्याक्स टाइगरको अभियान आफ्ना लागि अप्रत्याशित खुसीको अवसर बनेको बताएका छन् । सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा मोटरसाइकल जित्ने अवसर मिल्नु आफैँमा अनौठो अनुभव भएको उल्लेख गर्दै उनले पुरस्कार प्राप्त गरेपछि उत्साह झनै बढेको बताएका छन् । यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।

    धरानका अनोज कुमार अधिकारीले स्कुटर प्राप्त गरेका छन् भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल हात पारेका छन् । स्कुटर विजेता अनोजले आफूले जितेको पुरस्कार प्राप्त गर्नु खुसीको क्षण भएको बताउँदै म्याक्स टाइगरको यो अभियान आफ्नो लागि यादगार बनेको प्रतिक्रिया दिएका छन् । त्यसैगरी, विराटनगरका मोटरसाइकल विजेता विनोद पोखरेलले पनि सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट मोटरसाइकल जित्ने अवसर पाउनु आफ्ना लागि विशेष उपलब्धि भएको बताएका छन् । मोटरसाइकल जितेको खबर पाउँदाको उत्साह पुरस्कार हस्तान्तरणसँगै अझ बढेको उनको भनाइ छ । म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् ।

    तर, पुरस्कार जित्ने अवसर अझै सकिएको छैन । कम्पनीका अनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ । विशेषगरी बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकर्षण बढाएको कम्पनीले जनाएको छ । सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई आकर्षक पुरस्कार जित्ने अवसरसँग जोड्दै म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई अभियानमा समेट्दै आएको छ । नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रम सुरु भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

    वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

    दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

    दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

    अमेरिकाका उपराष्ट्रपति भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ

    समाचार

    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

    वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑